album cover
Hamro Geet
1,409
Alternative
Hamro Geet was released on January 28, 2021 by 2765298 Records DK as a part of the album Hamro Geet
album cover
Release DateJanuary 28, 2021
Label2765298 Records DK
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM79

Credits

PERFORMING ARTISTS
Uges Limbu
Uges Limbu
Performer
COMPOSITION & LYRICS
Uges Limbu
Uges Limbu
Songwriter

Lyrics

सोध्छु आज म प्रश्न
किन हो लड्दै छु म आफैभित्र
दिक्क छ यो मन किन?
हरेस खाएको छु जिन्दगीसित
हरेक, हरेकका आँखा देख्छु म अधुरो
यो गाँठिएको जिन्दगी फुकाई हेर
बुझ्छौ गहिरो, गहिरो, गहिरो
गहिरो आँखा (गहिरो)
यो कस्तो अल्झिएको सोच, जलिरहेको मन
अवर्णनीय जलन, हार खाएको यो मन
आज पीडाको नशामा, एकान्त कोठामा
तड्पिरहेछ बेसरी, मन आत्तिन्छ घरीघरी
कलकलाउँदो खोलामा बाढीपहिरो देखेँ
शीतल दिने हावामा आँधीहुरी भेटेँ
स्वार्थी तिम्रो पिरतीमा जीवनजननी देखेँ
बुझ्दै नसकिने गहिरो आँखालाई चिनेँ
मेरो यो मनले आज तिमीलाई सम्झेको छ
मेरो आँखामा हेर तिम्रो तस्विर नै छ
बिछोडको पीडा नसकी खप्न
आत्तेको मनलाई तिमी नै छौ आज
पर्खिरहेछु म तिम्रो आसमा
पर्खिरहेछु म तिम्रो यादमा
मेरो ऐना बनिदेऊ
मेरो छेउमा आई बसिदेऊ
बाँध न बाँध अँगालोमा
मेरो छेउमा आई बसिदेऊ
पर्खिरहेछु म तिम्रो आसमा
पर्खिरहेछु म तिम्रो यादमा
Written by: Uges Limbu
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...