Credits
COMPOSITION & LYRICS
Suman Thapa
Songwriter
PRODUCTION & ENGINEERING
Firoj Bajracharya
Producer
Lyrics
मनले नै मनको कुरा
सुनेर नै होला नि आज
तानिदै छन् मेरा यी पाइलाहरू
तिमी तिरै आजको साझ
मायालु, मायालु
मायालु, मायालु
आँखाले आँखाको इशारा
बुझेर नै होला नि आज
हासिदिए मेरा यी ओठहरू नि आज
तिमी सामु मानेर लाज
मायालु, मायालु
मायालु, मायालु
रे-ग-ग-रे-र-र-ग
ग-म-ग-प-प-नि-ध-प
सा-मि-ध-म-प-रे-पा
तिम्रो मनको बगैचामा
मेरो मनको भमरा बनि
दुलु दुलु लाग्छ किन
तिम्रो घरको बाटो हेरी
आफु बस्ने बसाई तेही
सरु सरु लाग्छ किन
हो, तिम्रो ज छ हाल त्यहाँ
मेरो पनि यस्तै हेर न
हो, अंगालो मा लुकाई मलाई
टाढा कहिँ उढाई लग न
थाम्नै न सकिने
माया को वेला यो कस्तो
तिमीमै हराई
संसारलाई भुली दिउ जस्तो
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु
मनले नै मनको कुरा
हो,आँखाले आँखाको इशारा
ला, तानिदै छन् मेरा यी पाईलाहरू
हासिदिए मेरा यी ओठ
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु
Written by: Suman Thapa