Music Video

Credits

PERFORMING ARTISTS
Narayan Gopal
Narayan Gopal
Lead Vocals
COMPOSITION & LYRICS
Narayan Gopal
Narayan Gopal
Composer
Dinesh Adhikari
Dinesh Adhikari
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

यो सम्झिने मन छ, म बिर्सुं कसोरि तिमी नै भनिदेउ, ए जाने निठुरी यो सम्झिने मन छ, म बिर्सुं कसोरि तिमी नै भनिदेउ, ए जाने निठुरी यी औंला तिनै हुन् तिमीले चुमेका परेली यिनै हुन् तिमीले पुछेका यी औंला तिनै हुन् तिमीले चुमेका परेली यिनै हुन् तिमीले पुछेका म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न म सक्दिन छाती फुटाएर जोड्न यो सम्झिने मन छ, म बिर्सुं कसोरि तिमी नै भनिदेउ, ए जाने निठुरी पखाले यी आँखा पनि, द्रृश्य उही छ जहाँ नै म हिंडे पनि धरती उही छ पखाले यी आँखा पनि, द्रृश्य उही छ जहाँ नै म हिंडे पनि धरती उही छ न सक्छु म आकाश चिथोरेर फेर्न न सक्छु म जुनको उज्यालो नै छेक्न यो सम्झिने मन छ, म बिर्सुं कसोरि तिमी नै भनिदेउ, ए जाने निठुरी
Writer(s): Narayan Gopal Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out