album cover
Chitra
54
Hip-Hop/Rap
Chitra was released on September 7, 2021 by ClassX Presentation as a part of the album Pratibimba
album cover
Release DateSeptember 7, 2021
LabelClassX Presentation
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM89

Music Video

Music Video

Credits

COMPOSITION & LYRICS
Mahesh Tamang
Mahesh Tamang
Songwriter
Lakpa Tamang
Lakpa Tamang
Songwriter

Lyrics

(SNJV on the beat) yeah
Y'all already know me
Yeah, सानो हुँदा मलाई आमाले भन्नुहुन्थ्यो
"सानो घाँटीले ननिल्नू कहिल्यै हाड ठूलो
परिस्थिति जे भए नि सोच राख ठूलो
परिवारको जेठो छोरो, निभ्न नदे घरको चुलो"
निम्न वर्ग बुझिराछु के हो जीवन मतलब
Slow income जीवनशैली, तीव्र खर्छ
भविष्य कालो चित्र, शिक्षा छैन किताबभित्र
सहरभरि गिद्धैगिद्ध, सबको हुन्छ हिसाब, मित्र
उद्देश्यतर्फ पाइला चाल्दा हरेक बाटो ठीक छ
यथार्थ जो नजिक छ, खेलमा त्यही टिक्छ
जीवन खुला समुद्र, मसँग यही सीप छ
सिकेको सिकाइराछु, भन अब के सिक्छस्
आज छ, भोलि छैन, जीवनको के विश्वास?
धूलो खाने बानी, चिनीमा के मिठास?
चित्त नबुझेका कुराहरू केरिराख
हेरिराख के गर्छु, यो साल आउँछ मेरै पाल
MC हरूको एउटै चाल, मालजति मेरै खाल
Rapper हरू निस्किन बन्द, हरेक बार रबर ढाल
Aiming for the top, बीचमा आउने, खबरदार
Autotune मा mumble हान, जान्छ सिधै कब्रस्तान
मेरो top five मा म एकदेखि नम्बर पाँच
गीतले मुटु चिसो होला, headphones लगा कम्बलसाथ
Shoot मा पुग्छु चप्पलमा
Best live performer, आगो लगाइदिन्छु दम्कलमा
हेर्न मन भए ClassX मा गर् सम्पर्क
लाखौँ, हजारौँमा 'प्रतिविम्ब' मेरो सम्पन्न
सजिलो केटा, Storenutter, शून्य, सुन यता
Hip-hop? Nep-hop? DonG बिना शून्यता
Scene सबै पुरिएला, एकादेशको ऊबेला
Rapper हरू फुर्केका, नपोल्ने घामझैँ झुल्केका
गुजस्तो scene छ, झिँगासरि झुम्मिएका
Divine छ flow मेरो, गर्छु पाप अनि पुण्यता
मेरो केटाहरू सबै राखदेखि उठेका
थाह हुन्न कसैलाइ सास जान्छ कुन बेला
जुन बेला म उक्लिराथेँ खुड्किला अर्को खुड्किला
Scene बनाथिस् तिमीहरूले हाँस नउठ्ने चुड्किला
First single झर्यो मेरो, rapper हरू उठिबास
Second album झर्न लाग्यो, खेल पूरै मुठीमा
Rapper हरूलाई देख्छु जब हेर्छु आफ्नो मुन्तिर
कसैलाई नि पुज्दिन म, कसैलाई नि सुन्दिन
अगाडि राम्रो, पछाडि कुरा काट्ने बुझ्दिन
निसाना राखेँ तँमाथि, कहिले पनि चुक्दिन, म कसैलाई नि बुझ्दिन
पाइला चालिसकेँ, यात्रा कतातिर टुङ्गिन्छ?
तुना बान्न परे नि कहिले पनि म झुक्दिन
(उद्देश्यतर्फ पाइला चाल्दा हरेक बाटो ठीक छ)
उद्देश्यतर्फ पाइला चाल्दा हरेक बाटो ठीक छ
यथार्थ जो नजिक छ, खेलमा त्यही टिक्छ
उद्देश्यतर्फ पाइला चाल्दा हरेक बाटो ठीक छ
यथार्थ जो नजिक छ, खेलमा त्यही टिक्छ
जीवन खुला समुद्र, मसँग यही सीप छ
सिकेको सिकाइराछु, भन अब के सिक्छस्
Written by: Lakpa Tamang, Mahesh Tamang
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...