album cover
Chaar Dewar
album cover
Chaar Dewar was released on September 9, 2021 by Samir Shrestha, under exclusive license to Garage Entertainment as a part of the album Chaar Dewar - Single
September 9, 2021
LabelSamir Shrestha, under exclusive license to Garage Entertainment
BPM127
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

चार दिवारको कोठामा
कति बस्नु गुम्सिएर?
कति कोर्नु तिम्रो चित्र
कल्पनामा डुबेर?
सपनाको संसारलाई
मिलेर बनाउनु छ
तिम्रो र मेरो पाइला
सँगैसँगै सार्नु छ, mm-hmm
कहिले हुने भेट हाम्रो?
कहिले हुने मीठा कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले हुने मीठा कुरा?
मुस्कानमा तिम्रो रम्न देऊ न
अँगालोमा बाँधिदेऊ न
मुटुभित्र सजाएर
जुनीभरि साँचिदेऊ न
हात तिम्रो थामिसकेँ
अब कहिल्यै छाड्ने छैन
यो सास मेरो गए पनि
साथ तिम्रो छाड्ने छैन, mm-hmm
कहिले हुने भेट हाम्रो?
कहिले हुने मीठा कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले हुने मीठा कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
Mm-hmm
हा, हा
कुरा
Written by: Samir Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...