Lyrics

हा, मलाई मात्रै मायाकै पिर छ ए, मायाको मन को तिर छ, को तिर छ (हा) हा, मलाई मात्रै मायाकै पिर छ ए, मायाको मन को तिर छ, को तिर छ म त भोली गइहाल्छु लाहुर सररर गोरखपुर रेलैमा (हा) म त भोली गइहाल्छु लाहुर हे, सररर गोरखपुर रेलै- हा, सररर गोरखपुर रेलैमा हा, तिम्रो माया छ मलाई कति ए, मेरो तिमीलाई रैनछ एक रति (हा) तिम्रो माया छ मलाई कति ए, मेरो तिमीलाई रैनछ एक रति मलाई पनि लैजाऊ न लाहुर सररर गोरखपुर रेलैमा (हा) ए, मलाई पनि लैजाउ न लाहुर ए, सररर गोरखपुर रेलै- हा, सररर गोरखपुर रेलैमा हा, छोडी जाने मन हैन, तर ए, धुरुधुरु रोईहाल्नु पर्छ र (हा) छोडी जाने मन हैन, तर ए, धुरुधुरु रोईहाल्नु पर्छ र? म त भोली गइहाल्छु लाहुर सररर गोरखपुर रेलैमा (हा) म त भोली गइहाल्छु लाहुर ए, सररर गोरखपुर रेलै- हा, सररर गोरखपुर रेलैमा हा, जाले रुमाल छ तिमीलाई चिनो ए, साथमै राख्नु, कसैलाई नदिनु हा, जाले रुमाल छ तिमीलाई चिनो साथमै राख्नु, कसैलाई नदिनु मलाई पनि लैजाऊ न लाहुर सररर गोरखपुर रेलैमा (हा) ए, मलाई पनि लैजाउ न लाहुर ए, सररर गोरखपुर रेलै- हा, सररर गोरखपुर रेलैमा हा, पर्खी बसे, मै आउँछु छिट्टै ए, फर्किएर वर्ष दिन नबित्दै (हा) पर्खी बसे, मै आउँछु छिट्टै ए, फर्किएर वर्ष दिन नबित्दै म त भोली गइहाल्छु लाहुर ए, सररर गोरखपुर रेलैमा (हा) म त भोली गइहाल्छु लाहुर हे, सररर गोरखपुर रेलै- हा, सररर गोरखपुर रेलैमा हा, उडि जानी चरालाई के थाहा? रुँदै बस्नी चरीको व्यथा (हा) हे, उडि जानी चरालाई के थाहा? रुँदै बस्नी चरीको व्यथा मलाई पनि लैजाऊ न लाहुर सररर गोरखपुर रेलैमा (हा) ए, मलाई पनि लैजाउ न लाहुर ए, सररर गोरखपुर रेलै- हा, सररर गोरखपुर रेलैमा ए, सररर गोरखपुर रेलैमा ए, सररर गोरखपुर रेलैमा ए, सररर गोरखपुर रेलैमा ए, सररर गोरखपुर रेलैमा ए, सररर गोरखपुर रेलैमा
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out