album cover
Jam Bho Maili
1,880
Folk
Jam Bho Maili was released on October 16, 2021 by Prakash Dutraj as a part of the album Jam Bho Maili - EP
album cover
Release DateOctober 16, 2021
LabelPrakash Dutraj
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM154

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Prakash Dutraj
Prakash Dutraj
Performer
Shanti Shree Pariyar
Shanti Shree Pariyar
Performer
COMPOSITION & LYRICS
Prakash Dutraj
Prakash Dutraj
Composer

Lyrics

चौतारीमा पिपल छायाँ, तिमलाई दिनी माया मेरो मनै भोरी छ
पिपल छायाँ, तिमलाई दिनी माया मेरो मनै भोरी छ
लाहुर जानी रेलैमा जाम भो, माईली, सरर
लाहुर जाने रेलैमा जाम भो माईली सरर, जाम भो, माईली, सरर
हिमाल फूल हिउँमै सरेको, मैले माया गरेको तिमले मेसै पाएनौ
हिउँमै सरेको, मैले माया गरेको तिमले मेसै पाएनौ
लाहुर जाने रेलैमा जान्न, माईला, सरर
लाहुर जाने रेलैमा जान्न माईला सरर, जान्न, माईला, सरर
सम्झनिलाई होला याँ के दिनी? हेर, मुटु धड्किनी तिम्रै नाम लिएर
होला के दिनी? हेर मुटु धड्किनी तिम्रै नाम लिएर
लाहुर जाने रेलैमा जाम भो, माईली, सरर
लाहुर जाने रेलैमा जाम भो, माईली सरर, जाम भो, माईली, सरर
रातमा छैन चरी बासैमा, तिम्रै हुनी आशैमा आधा बैँश हरायो
चरी बासैमा, तिम्रै हुनी आशैमा आधा बैँश हरायो
लाहुर जाने रेलैमा जान्न, माईला, सरर
लाहुर जाने रेलैमा जान्न माईला सरर, जान्न, माईला, सरर
घामको पछि लागेर जाम भो माया भागेर हिमाल पारी देशैमा
पछि लागेर जाम भो माया भागेर हिमाल पारी देशैमा
लाहुर जानी रेलैमा जाम भो, माईली, सरर
लाहुर जाने रेलैमा जाम भो माईली सरर, जाम भो, माईली, सरर
अचार मिठो चुकैले, ठिक्क पार्छौ मुखैले भेट हुँदा जहिले नि
मिठो चुकैले, ठिक्क पार्छौ मुखैले भेट हुँदा जहिले नि
लाहुर जाने रेलैमा जान्न, माईला, सरर
लाहुर जाने रेलैमा जान्न माईला सरर, जान्न, माईला, सरर
बरको छेउमा गिदरी, लान्न मलाई निदरी, सानु तिम्रै झलकाले
छेउमा गिदरी, लान्न मलाई निदरी, सानु तिम्रै झलकाले
लाहुर जानी रेलैमा जाम भो, माईली, सरर
लाहुर जाने रेलैमा जाम भो माईली सरर, जाम भो, माईली, सरर
गाईको बाछी खोलीमा, मोहनी छ बोलिमा, सुनी सुनी रहुँझैँ
बाछी खोलीमा, मोहनी छ बोलिमा, सुनी सुनी रहुँझैँ
लाहुर जाने रेलैमा जान्न, माईला, सरर
लाहुर जाने रेलैमा जान्न माईला सरर, जान्न, माईला, सरर
अब आउनी कसम! हिउँदैमा सिन्दुर भर्छु सिउँदैमा, पञ्चे बाजा बजाउँदै
कसम हिउँदैमा, सिन्दुर भर्छु सिउँदैमा, पञ्चे बाजा बजाउँदै
लाहुर जानी रेलैमा जाम भो, माईली, सरर
लाहुर जाने रेलैमा जाम भो माईली सरर, जाम भो, माईली, सरर
जान्न पिर धोएर, मै बसुम्ला रोएर, पछि एक्लै पार्छौ कि?
पिर धोएर, मै बसुम्ला रोएर, पछि एक्लै पार्छौ कि?
लाहुर जाने रेलैमा जान्न, माईला, सरर
लाहुर जाने रेलैमा जान्न माईला सरर, जान्न, माईला, सरर
दिन्न तिम्लाई रुन, हेर, वाचा-कसम खाएर, जोबान बैना मारुम्ला
रुन, हेर, वाचा-कसम खाएर, जोबान बैना मारुम्ला
लाहुर जानी रेलैमा जाम भो, माईली, सरर
लाहुर जाने रेलैमा जाम भो माईली सरर, जाम भो, माईली, सरर
दुखीको छोरी दुखै धान्छु म, जाम भन न जान्छु म, डोली चढी घरैमा
दुखै धान्छु म, जाम भन न जान्छु म, डोली चढी घरैमा
लाहुर जाने रेलैमा जान्न, माईला, सरर
लाहुर जाने रेलैमा जान्न माईला सरर, जान्न, माईला, सरर
Written by: Prakash Dutraj
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...