album cover
Maya
5
Hip-Hop/Rap
Maya was released on October 27, 2021 by 2290113 Records DK as a part of the album Maya - Single
album cover
Release DateOctober 27, 2021
Label2290113 Records DK
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Credits

COMPOSITION & LYRICS
Beecas Music
Beecas Music
Songwriter
PRODUCTION & ENGINEERING
Beecas Music
Beecas Music
Producer

Lyrics

तिम्रो नै माया मलाई लाग्छ सधैं
हात थामि हुन चाहन्छु सँगै
तिम्रो नै माया मलाई लाग्छ सधैं
साथ चाहन्छु तिम्रो जुनि भरिलाई
माया यो चोखो छ नभुलिदेउ है
माया गर्छु म तिमीलाई जुनि भरिलाई
सम्झना तिम्रो नै यादमा तिमी नै
कसरी भनु मनको कुरा तिमीलाई
भुझ माया तिमी यो मेरो कुरा है
सुन्न चाहन्छु तिम्रो मिठो बोली नै
माया
लजालु त्यो हेराइ बोली लजालु अझै
मन्ध मुस्कानमा हराउन चाहन्छु सधैं
तिम्रो माया तिम्रो
सम्झना आइरहेछ मनमा मेरो
याद आइरहेछ तिम्रो सधै
थामि देउ न हात तिमी मेरो
बाधि देउ ला तिमीलाई अँगालोमा
अँगालोमा अँगालोमा
तिम्रो नै माया मलाई लाग्छ सधैं
हात थामि हुन चाहन्छु सँगै
तिम्रो नै माया मलाई लाग्छ सधैं
साथ चाहन्छु तिम्रो जुनि भरिलाई
Written by: Beecas Music
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...