album cover
Kasari
album cover
Kasari was released on November 11, 2021 by Devendra Bablu as a part of the album Kasari - Single
November 11, 2021
LabelDevendra Bablu
BPM95
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

एउटै थालको दुइटा गाँस
बनाउने यो दिलको आशा
तिमीसँगै फेर्छु सास
अब मुसुक्क हाँस
डाँडामाथि घाम पुग्यो, पछि-पछि छाया
डाँडामाथि घाम पुग्यो, पछि-पछि छाया
थाहै नपाई बढ्दै गयो तिम्रो-मेरो माया
कसरी-कसरी माया बस्यो बेस्सरी
कसरी-कसरी माया बस्यो बेस्सरी
कसरी-कसरी माया बस्यो बेस्सरी
सधैँभरि हाँसिरहुँला फूल हाँसेजस्तै
सधैँभरि हाँसिरहुँला फूल हाँसेजस्तै
झनै माया थप्दै जाउँला पोते गाँसेजस्तै
कसरी-कसरी माया बस्यो बेस्सरी
कसरी-कसरी माया बस्यो बेस्सरी
कसरी-कसरी माया बस्यो बेस्सरी
न त त्यस्तो कहिले भेटघाट भयो र
न त त्यस्तो कहिले बोलचाल भयो र
थाहै नपाईनपाई दुइटा मन एक भयो र
कसरी-कसरी माया बस्यो बेस्सरी
कसरी-कसरी माया बस्यो बेस्सरी
कसरी-कसरी माया बस्यो बेस्सरी
सुन लाइदिउँला, जाउँला ल्हासा
उस्तै माया बाह्रैमास
तिमीसँगै दिनरात
फेरि मुसुक्क हाँस
(कसरी-कसरी)
(कसरी-कसरी)
(कसरी-कसरी)
Written by: Devendra Bablu

Loading...