album cover
Yaad Aauncha Timro
5
Pop
Yaad Aauncha Timro was released on November 4, 2010 by Nabin K Bhattarai as a part of the album Nakchetra
album cover
Release DateNovember 4, 2010
LabelNabin K Bhattarai
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM89

Credits

PERFORMING ARTISTS
Nabin K Bhattarai
Nabin K Bhattarai
Performer
COMPOSITION & LYRICS
Nabin K Bhattarai
Nabin K Bhattarai
Songwriter
Bijay Siwakoti
Bijay Siwakoti
Songwriter
PRODUCTION & ENGINEERING
Reeyaz Music
Reeyaz Music
Producer

Lyrics

याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
मेरो मुटु दुखाएर किन तिमी टाढा भयौ?
हर मोडमा अब तिमी कसैसँग हुन्छ्यौ होला
हर मोडमा अब तिमी कसैसँग हुन्छ्यौ होला
मेरो याद आइहाले "भेट नहोस्" भन्छ्यौ होला
याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
कसैसँग अब तिमी सँगै हाँस्छ्यौ, रुन्छ्यौ होला
कसैसँग अब तिमी सँगै हाँस्छ्यौ, रुन्छ्यौ होला
"माया गर्छु धेरै-धेरै" उसलाई पनि भन्छ्यौ होला
याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
मेरो मुटु दुखाएर किन तिमी टाढा भयौ?
याद आउँछ तिम्रो धेरै, तिमीले त बिर्सी गयौ
Written by: Bijay Siwakoti, Nabin K Bhattarai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...