album cover
Upahar
album cover
Upahar was released on December 25, 2021 by The Elements, under exclusive license to Garage Entertainment as a part of the album Urja - EP
December 25, 2021
LabelThe Elements, under exclusive license to Garage Entertainment
BPM
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

सङ्कोचै नमान तिमी
बग्दै म तिमीलाई नै खोज्छु
अन्त्यमा दिन गन्दै बस्ने
पहाडबीचमा हुस्सु खेलाउने
बिहान रूखका फेदमा रमाउने
साँझ जून उदाउँदा
गाढा-गाढा आकाश हेर्ने
तिमी र म, तिमी र म
संयोग नै होला भेटेको
परावर्तन तिम्रै नै देख्छु
सुरुका दिन जिउँदै बिताउने
हरिया फाँटमा पाइला दौडाउने
आकाशका चरासँग बोल्ने
साँझ घाम अस्ताउँदा
गाढा-गाढा आकाश हेर्ने
तिमी र म, तिमी र म
म सके अन्तरिक्ष तरीतरी
म सके उपहार थरीथरी लेराइदिन्थेँ
म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै
म सके...
म सके अन्तरिक्ष तरीतरी
म सके उपहार थरीथरी लेराइदिन्थेँ
म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै
म सके...
Written by: Ishan Raj Onta
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...