Lyrics

थाहै नपाई मनमा कोही सुटुक्कै पसेर, खायो बरै कलेजी नै मुटुमा बसेर होई, थाहै नपाई मनमा कोही सुटुक्कै पसेर, खायो बरै कलेजी नै मुटुमा बसेर यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा न त निको बनायो doctor-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले म त थला परेछु ए सानु, vitamin you को कमीले, vitamin you को कमीले म त थला परेछु ए सानु, vitamin you को कमीले, vitamin you को कमीले तिम्रो भने ध्यान अन्तै कता कता जानी, त्यही सुर्ताले मेरो बरै कटक्कै मन खानी हो, तिम्रो भने ध्यान अन्तै कता कता जानी, त्यही सुर्ताले मेरो बरै कटक्कै मन खानी यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा न त निको बनायो डाक्टर-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले म त थला परेछु ओए सानी, vitamin you को कमीले, vitamin you को कमीले म त थला परेछु ओए सानी, vitamin you को कमीले, vitamin you को कमीले दिनरात सम्झनामा तिमी मात्रै आउँदै, मन चोरी लग्यौ बरै मैले चाल नपाउँदै होई, दिनरात सम्झनामा तिमी मात्रै आउँदै, मन चोरी लग्यौ बरै मैले चाल नपाउँदै यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा न त निको बनायो doctor-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले म त थला परेछु ए सानु, vitamin you को कमीले, vitamin you को कमीले म त थला परेछु ए सानु, vitamin you को कमीले, vitamin you को कमीले जति हेरम तिम्लाई आँखा कहिलै नी नथाक्नी कहिले हासम कहिले बरै रोहिदिम की झैँ लाग्नी हो, जति हेरम तिम्लाई आँखा कहिलै नी नथाक्नी, कहिले हाँसम, कहिले बरै रोईदिम की झैँ लाग्नी यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा न त निको बनायो डाक्टर-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले म त थला परेछु ओए सानी, vitamin you को कमीले, vitamin you को कमीले म त थला परेछु ओए सानी, vitamin you को कमीले, vitamin you को कमीले यो दुनियाँ सारा सबै जलोस् या बलोस्, बरफ को छिटा बरै हामीमा नपरोस् होई, यो दुनियाँ सारा सबै जलोस् या बलोस्, बरफ को छिटा बरै हामीमा नपरोस् यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा न त निको बनायो doctor-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले म त थला परेछु ए सानु, vitamin you को कमीले, vitamin you को कमीले म त थला परेछु ए सानु, vitamin you को कमीले, vitamin you को कमीले हाम्रो जोडी देखि अब संसारै जल्ने भो, दुई जनाको मुटु एक अर्कामा चल्ने भो हो, हाम्रो जोडी देखि अब संसारै जल्ने भो, दुई जनाको मुटु एक अर्कामा चल्ने भो यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा न त निको बनायो डाक्टर-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले म त थला परेछु ओए सानी, vitamin you को कमीले, vitamin you को कमीले म त थला परेछु ओए सानी, vitamin you को कमीले, vitamin you को कमीले शिरको फूल, शिरकै सिन्दुर तिमीलाई मानेर, सुख-दुःख साटम बरै मनमनै जानेर होई, शिरको फूल, शिरकै सिन्दुर तिमीलाई मानेर, सुख-दुःख साटम बरै मनमनै जानेर यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा न त निको बनायो doctor-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले म त थला परेछु ए सानु, vitamin you को कमीले, vitamin you को कमीले म त थला परेछु ए सानु, vitamin you को कमीले, vitamin you को कमीले देखाइदीउँला सारा संसार चाकितै पारेर, दुई जनाको मुटु बरै एक ठाउँमा सारेर हो, देखाइदीउँला सारा संसार चाकितै पारेर, दुई जनाको मुटु बरै एक ठाउँमा सारेर यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा न त निको बनायो डाक्टर-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले म त थला परेछु ओए सानी, vitamin you को कमीले, vitamin you को कमीले म त थला परेछु ओए सानी, vitamin you को कमीले, vitamin you को कमीले
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out