album cover
Daagbatti
album cover
Daagbatti was released on November 6, 2020 by Rachana Dahal as a part of the album Daagbatti - Single
November 6, 2020
LabelRachana Dahal
BPM69
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

माथि खुवाएर घूस
फिर्ता लेराउन पाए हुन्थ्यो
नीलो तिम्रो लाशलाई
रातो पार्न पाए हुन्थ्यो
पागल हुँदै छु कि के हो?
तिमीसँग मन मरेदेखि
सुत्छु सहारा यी कागजको
हावाको धुवाँले
कालो रङ्ग देख्छु सेतो
आकाशमा बादल चराजस्तो
रूखैमा बत्ती झिलिमिली
तारै पातमा झुन्डिएको
पागल हुँदै छु कि के हो?
तिमीसँग मन मरेदेखि
सुत्छु सहारा यी कागजको
हावाको धुवाँले
कसको लागेको सराप?
भाग्य नै अभागी रैछ मेरो
तिम्रो शरीर जलाउनुभन्दा
म नै खरानी भए हुन्थ्यो, ओ, ओ
मलाई थाहै भएन
कति दुख्यो भनेर
मलाई थाहै दिएन
दिन-दिन गनेर, ओ
पागल हुँदै छु कि के हो?
तिमीसँग मन मरेदेखि
सुत्छु सहारा यी कागजको
हावाको धुवाँले, hm
Written by: Rachana Dahal
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...