Credits

PERFORMING ARTISTS
Saroj Pokharel
Saroj Pokharel
Performer
Prabisha Adhikari
Prabisha Adhikari
Performer
COMPOSITION & LYRICS
Kishor Pokharel
Kishor Pokharel
Composer

Lyrics

तिमीबिनाको जिन्दगी खै के जिन्दगी?
हो, तिमीबिनाको जिन्दगी खै के जिन्दगी?
तिमी छौ र पो चल्छ मेरो यो ढुकढुकी
तिमी ज्योति हौ मेरो आँखाको
तिमी मोती हौ मेरो जिन्दगीको
तिमी ज्योति हौ मेरो आँखाको
तिमी मोती हौ मेरो जिन्दगीको
सिर्जनाका लहरहरु तिमीबाटै सुरु हुन्छन्
धर्ती, आकाश, ऋतुहरू तिमीबाटै सुरु हुन्छन्
हो, सिर्जनाका लहरहरु तिमीबाटै सुरु हुन्छन्
धर्ती, आकाश, ऋतुहरू तिमीबाटै सुरु हुन्छन्
टुट्ने छैनन् बाचाहरु, फुट्ने छैनन् बाटाहरू
हो, टुट्ने छैनन् बाचाहरु, फुट्ने छैनन् बाटाहरू
मेटिएर जाउन् बरु जिन्दगीका जन्जिरहरु
चाहिँदैन स्वर्ग मलाई, तिम्रो माया प्यारो लाग्छ
बदलिएर जाओस् सृष्टि, भुल्न तिमीलाई गाह्रो लाग्छ
चाहिँदैन स्वर्ग मलाई, तिम्रो माया प्यारो लाग्छ
बदलिएर जाओस् सृष्टि, भुल्न तिमीलाई गाह्रो लाग्छ
लेखिने छ नाम हाम्रो युगदेखि युगसम्म
हो, लेखिने छ नाम हाम्रो युगदेखि युगसम्म
मर्ने छैन विश्वास हाम्रो, जूनतारा रहेसम्म
तिमीबिनाको जिन्दगी खै के जिन्दगी?
तिमी छौ र पो चल्छ मेरो यो ढुकढुकी
तिमी ज्योति हौ मेरो आँखाको
तिमी मोती हौ मेरो जिन्दगीको
तिमी ज्योति हौ मेरो आँखाको
तिमी मोती हौ मेरो जिन्दगीको
Written by: Kishor Pokharel
instagramSharePathic_arrow_out

Loading...