album cover
Lonely
1,874
Hip-Hop/Rap
Lonely was released on March 14, 2022 by 2184481 Records DK as a part of the album Lonely - Single
album cover
Release DateMarch 14, 2022
Label2184481 Records DK
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM89

Credits

COMPOSITION & LYRICS
Bibash Jk
Bibash Jk
Songwriter

Lyrics

Lonely, I'm Mr. Lonely
I have nobody for my own
Lonely, I'm Mr. Lonely
I have nobody for my own
झूटो हाँसो लेर कति दिन पो हाँसूँ, खै
मन त मिल्यो अरे, मिलेन रे जात उसलाई
कति दिन अझै बिताउने हो आँसुमै
मन त मिल्यो अरे, मिलेन रे जात उसलाई
कसरी सक्छु होला यति चाँडै भुलाउन?
तिमीबिना खुसी हुन्न भनी क्यारी बुझाऊँ म?
मन छ नि "मेरै गल्ति थियो" भनी बुझाउन
म सक्दिन अब मन अरूसँग डुलाउन
"हामी दुई सँगै हैन नि है
तिमीबाहेक मेरो छैन नि कोही"
भनी भन्दिन केही
बोरु हाँस्न खोज्दिन्छु, बस्दिन रोई
दुखिरहेछ मनभरि सम्झेर तिमीलाई झलझली
फर्केर आउने भए खाली छ मन यो, बोलाउँदिन अब बल गरी
दुखिरहेछ मनभरि सम्झेर तिमीलाई झलझली (Lonely, I'm Mr. Lonely)
फर्केर आउने भए खाली छ मन यो, बोलाउँदिन अब बल गरी (I have nobody for my own)
Lonely, I'm Mr. Lonely
I have nobody for my own
अब त अरूकै अँगालोमा हुन्छौ कि?
तिम्रा ओठहरूले अरूलाई नै चुम्छौ कि?
था छ एकदुईदिनमै अब मलाई भुल्छौ नि
तिम्रा ओठहरूले अरूलाई नै चुम्छौ कि?
दिन, हप्ता गर्दै बितेछ नि साल पनि
हामी सँगै हुने सपना भएछ काल्पनिक
म त हिँड्न सकिन नि "केटी-सेटी बाल" भनी
तिम्लाई नराम्रो सोची, "यो केटी माल" भनी
बिग्रेको रैछु म त, बिग्रेको छ ताल पनि
रातभरि आफैसँग बात गरी
तिम्रो यादले पोल्छ मुटु आगोको राग बनी
आगोको राग बनी
दुखिरहेछ मनभरि सम्झेर तिमीलाई झलझली
फर्केर आउने भए खाली छ मन यो, बोलाउँदिन अब बल गरी
I'm so lonely, I'm Mr. Lonely
I have nobody for my own
Lonely, I'm Mr. Lonely
I have nobody for my own
Written by: Bibash Jk
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...