album cover
Relimai
61
Folk
Relimai was released on May 31, 2022 by Basanta Bishwokarma as a part of the album Relimai - EP
album cover
Release DateMay 31, 2022
LabelBasanta Bishwokarma
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM152

Credits

PERFORMING ARTISTS
Basanta Bishwokarma
Basanta Bishwokarma
Performer
Shanti Shree Pariyar
Shanti Shree Pariyar
Performer
COMPOSITION & LYRICS
Basanta Bishwokarma
Basanta Bishwokarma
Composer
Prakash Dutraj
Prakash Dutraj
Composer

Lyrics

सम्झ्यो तिमीलाई, रेलिमै, छाती चरर
हाँस्दा पनि, रेलिमै, आँसु बरर
सम्झ्यो तिमीलाई, रेलिमै, छाती चरर
हाँस्दा पनि, रेलिमै, आँसु बरर
भिरमै फुलेछु
कसैले नि नटिप्ने भिरमै फुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु, हाय
छैन मन, रेलिमाई, सम्झी रुनलाई
सक्दिनँ म, रेलिमाई एक्लै हुनलाई
छैन मन, रेलिमै, सम्झी रुनलाई
सक्दिनँ म, रेलिमाई, एक्लै हुनलाई
भिरमै फुलिछु
कसैले नि नटिप्नी भिरमै फुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु, हाय
खोली गयो, रेलिमै, सागर भेट्नलाई
कहाँ जाम तिम्रो, रेलिमै, झलिको मेट्नलाई
खोली गयो, रेलिमै, सागर भेट्नलाई
कहाँ जाम तिम्रो, रेलिमै, झलिको मेट्नलाई
भिरमै फुलेछु
कसैले नि नटिप्ने भिरमै फुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु, हाय
गाजल लाउँदा, रेलिमाई, हेर्छु ऐनामा
पहिलेजस्तो, रेलिमाई, खुसी छैन म
गाजल लाउँदा, रेलिमाई, हेर्छु ऐनामा
पहिलाजस्तो, रेलिमाई, खुसी छैन म
भिरमै फुलिछु
कसैले नि नटिप्नी भिरमै फुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु, हाय
पातै फेर्यो, रेलिमै, भिरको टुनीले
मन फेर्यौ कि, रेलिमै, टाढा हुनीले?
पातै फेर्यो, रेलिमै, भिरको टुनीले
मन फेर्यौ कि, रेलिमै, टाढा हुनीले?
भिरमै फुलेछु
कसैले नि नटिप्ने भिरमै फुलेछु
बस्यो मया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु, हाय
सम्झेँ हातमा, रेलिमाई, हिरा परेको
रैछ भाग्य, रेलिमाई, चिरा परेको
सम्झेँ हातमा, रेलिमाई, हिरा परेको
रैछ भाग्य, रेलिमाई, चिरा परेको
भिरमै फुलिछु
कसैले नि नटिप्नी भिरमै फुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु, हाय
हेर्छु भन्छु, रेलिमै, धोको फेरेर
अघाउँदिन, रेलिमै, तिमीलाई हेरेर
हेर्छु भन्छु, रेलिमै, धोको फेरेर
अघाउँदिन, रेलिमै, तिमीलाई हेरेर
भिरमै फुलेछु
कसैले नि नटिप्ने भिरमै फुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु, हाय
तिमीले दिएको, रेलिमाई, औँठी औँलामा
औँठी हेर्दै, रेलिमाई, कति रौँला म?
तिमीले दिएको, रेलिमाई, औँठी औँलामा
औँठी हेर्दै, रेलिमाई, कति रौँला म?
भिरमै फुलिछु
कसैले नि नटिप्नी भिरमै फुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु, हाय
न त मलाई, रेलिमै, खुसी, रङ्ग छ
आधा मुटु, रेलिमै, उनीसँग छ
न त मलाई, रेलिमै, खुसी, रङ्ग छ
आधा मुटु, रेलिमै, उनीसँग छ
भिरमै फुलेछु
कसैले नि नटिप्ने भिरमै फुलेछु
बस्यो मया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु, हाय
हुरी चल्दा, रेलिमाई, चैत मासैमा
बसेको थिएँ, रेलिमाई, तिम्रो आसैमा
हुरी चल्दा, रेलिमाई, चैत मासैमा
बसेको थिएँ, रेलिमाई, तिम्रो आसैमा
भिरमै फुलिछु
कसैले नि नटिप्नी भिरमै फुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु, हाय
यो मन खुसी, रेलिमै, उनलाई हेर्दा नि
उनलाई देख्छु, रेलिमै, जूनलाई हेर्दा नि
यो मन खुसी, रेलिमै, उनलाई हेर्दा नि
उनलाई देख्छु, रेलिमै, जूनलाई हेर्दा नि
भिरमै फुलेछु
कसैले नि नटिप्ने भिरमै फुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु, हाय
न त देखिनी, रेलिमाई, न त भेटिनी
कस्तो माया, रेलिमाई, मुटु रेटिनी?
न त देखिनी, रेलिमाई, न त भेटिनी
कस्तो माया, रेलिमाई, मुटु रेटिनी?
भिरमै फुलिछु
कसैले नि नटिप्नी भिरमै फुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु, हाय
तिम्रो photo, रेलिमै, हातमा लिन्छु म
खल्ती भित्र, रेलिमै, राखि हिँड्छु म
तिम्रो photo, रेलिमै, हातमा लिन्छु म
खल्ती भित्र, रेलिमै, राखि हिँड्छु म
भिरमै फुलेछु
कसैले नि नटिप्ने भिरमै फुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु, हाय
जून छ एक्लै, रेलिमाई, तारा हुँदा नि
तिमीलाई खोज्छु, रेलिमाई, सारा हुँदा नि
जून छ एक्लै, रेलिमाई, तारा हुँदा नि
तिमीलाई खोज्छु, रेलिमाई, सारा हुँदा नि
भिरमै फुलिछु
कसैले नि नटिप्नी भिरमै फुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु, हाय
पानी पर्यो, रेलिमै, वनै भिजायो
तिमीलाई सम्झी, रेलिमै, मनै बिझायो
पानी पर्यो, रेलिमै, वनै भिजायो
तिमीलाई सम्झी, रेलिमै, मनै बिझायो
भिरमै फुलेछु
कसैले नि नटिप्ने भिरमै फुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु, हाय
के भो भन्नी, रेलिमाई, भैनन् रुन्जेल
आसै हुनी, रेलिमाई, सासै हुन्जेल
के भो भन्नी, रेलिमाई, भैनन् रुन्जेल
आसै हुनी, रेलिमाई, सासै हुन्जेल
भिरमै फुलिछु
कसैले नि नटिप्नी भिरमै फुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु, हाय
भएपछि, रेलिमै, मया बिरानी
साथी भाछ, रेलिमै, मैलो सिरानी
भएपछि, रेलिमै, मया बिरानी
साथी भाछ, रेलिमै, मैलो सिरानी
भिरमै फुलेछु
कसैले नि नटिप्ने भिरमै फुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु
बस्यो माया, रेलिमै, हाँस्नै भुलेछु, हाय
दिन, हप्ता, रेलिमाई, महिना लागेको
आङमा घाम, रेलिमाई, छैन लागेको
दिन, हप्ता, रेलिमाई, महिना लागेको
आङमा घाम, रेलिमाई, छैन लागेको
भिरमै फुलिछु
कसैले नि नटिप्नी भिरमै फुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु
बस्यो माया, रेलिमाई, हाँस्नै भुलिछु, हाय
Written by: Basanta Bishwokarma, Prakash Dutraj
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...