Credits

COMPOSITION & LYRICS
Rajendra Chaudhary
Rajendra Chaudhary
Songwriter

Lyrics

म को हु भनेर
कसरि म भनु
तिमि सुन्ने कोसिस् गरन
मेरो आवाज सुनेर
के तिम्लाई लाग्दैन
तिम्रै लागि गाउदै छु म
भन्न त जरुरि छैन
तेसैले म यो गीत गाउदै छु
सुनाउदैछु
म को हु भनेर बुझाउन सक्दिन
तिमि केवल प्रयास गरि देउन
म भन्दैछु केहि आंटेर आज
तिमि सुन्ने कोसिस् गरन
भन्न त जरुरि छैन
तेसैले म यो गीत गाउदै छु
सुनाउदैछु
भन्न त जरुरि छैन
तेसैले म यो गीत गाउदै छु
सुनाउदैछु
Written by: Rajendra Chaudhary
instagramSharePathic_arrow_out

Loading...