album cover
Ritu
36
Pop
Ritu was released on June 13, 2022 by Deepak Bajracharya as a part of the album The Musical Medicine Show
album cover
Release DateJune 13, 2022
LabelDeepak Bajracharya
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM102

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Deepak Bajracharya
Deepak Bajracharya
Performer
COMPOSITION & LYRICS
Deepak Bajracharya
Deepak Bajracharya
Songwriter

Lyrics

फर्केर आउने छैन, म कुनै ऋतु होइन
मेरो आस नगर, बित्ला है तिम्रो जिन्दगी
फर्केर आउने छैन, म कुनै ऋतु होइन
मेरो आस नगर, बित्ला है तिम्रो जिन्दगी
माया दुईतर्फी हुन्छ, एकोहोरो हुँदैन
मेरो विश्वास छैन, म आउँछु आउँदिन
मेरो भावलाई बुझ, बित्ला है तिम्रो जिन्दगी
कसैको माया पाउन अति नै गाह्रो हुन्छ
सजिलै माया पाउन कहिल्यै सकिँदैन
मेरो भावलाई बुझ, बित्ला है तिम्रो जिन्दगी
फर्केर आउने छैन, म कुनै ऋतु होइन
मेरो आस नगर, बित्ला है तिम्रो जिन्दगी
फर्केर आउने छैन, म कुनै ऋतु होइन
मेरो आस नगर, बित्ला है तिम्रो जिन्दगी
माया दुईतर्फी हुन्छ, एकोहोरो हुँदैन
मेरो विश्वास छैन, म आउँछु आउँदिन
मेरो भावलाई बुझ, बित्ला है तिम्रो जिन्दगी
कसैको माया पाउन अति नै गाह्रो हुन्छ
सजिलै माया पाउन कहिल्यै सकिँदैन
मेरो भावलाई बुझ, बित्ला है तिम्रो जिन्दगी
Written by: Deepak Bajracharya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...