Music Video

Featured In

Credits

PERFORMING ARTISTS
Brijesh Shrestha
Brijesh Shrestha
Playback Singer
COMPOSITION & LYRICS
Brijesh Shrestha
Brijesh Shrestha
Composer
PRODUCTION & ENGINEERING
Brijesh Shrestha
Brijesh Shrestha
Producer

Lyrics

याद आइरहन्छ तिम्रो किन हो मलाई? देऊ न मेरो यो साथ दुःख सबै भुलाई केवल तिम्रो काखमा रमाउन देऊ मलाई सक्छु के तिमीबिना म बाँच्न? तिमी नै हौ मेरो सार तिमी नै हौ मेरो यार कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै? तिमी नै हौ मेरो सार तिमी नै हौ मेरो यार कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै? डुब्न देऊ मलाई तिम्रो त्यो नयनमा मायाको संसार सम्झी आइदेऊ यो जीवनमा केवल तिम्रो त्यो हात समाई हिँड्न देऊ न सक्छु के तिमीबिना म बाँच्न? तिमी नै हौ मेरो सार तिमी नै हौ मेरो यार कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै? तिमी नै हौ मेरो सार तिमी नै हौ मेरो यार कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै? चाहन्छु म सधैँ नै चाहन्छु म सधैँ नै बाँध्न चाहन्छु म तिम्रो त्यो अँगालोमा राखिदेऊ न सानो ठाउँ मेरो लागि तिम्रो छेउमा रमाऊँ कति डुबेर सोध यो सपनामा? आँखा बसिसक्यो, अब आइदेऊ अँगालोमा तर किन बुझ्दैनौ मलाई? This gonna be a lie You can just figure me out, I'm not a "that" kinda guy जिन्दगीको दुःखसँग अझ लड्न बाँकी छ तिमीसँग जिन्दगीको खोला तर्न बाँकी छ तिमी नै हौ मेरो सार तिमी नै हौ मेरो यार कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै? तिमी नै हौ मेरो सार तिमी नै हौ मेरो यार कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै? तिमी नै हौ मेरो सार तिमी नै हौ मेरो यार कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै? तिमी नै हौ मेरो सार तिमी नै हौ मेरो यार कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै? चाहन्छु म सधैँ नै चाहन्छु म सधैँ नै
Writer(s): Brijesh Shrestha Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out