album cover
Yo Sharir
31
Christian & Gospel
Yo Sharir was released on November 1, 2022 by Harp & Bowl as a part of the album Yo Sharir - Single
album cover
Release DateNovember 1, 2022
LabelHarp & Bowl
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM68

Credits

PERFORMING ARTISTS
Rohit Thapa
Rohit Thapa
Performer
Sara tamang
Sara tamang
Performer
COMPOSITION & LYRICS
Rohit Thapa
Rohit Thapa
Songwriter

Lyrics

Male - यो शरिर तिम्रै मन्दिर हो;
यो मन्दिरमा वास गर्नुहोस्
Female - गुन्जियोस् आराधना तिम्रै नै;
यो मन्दिरमा राज गर्नुहोस्।
Choir - आउनुहोस्, आउनुहोस्,
जीवनले मलाई भर्नुहोस्।
यो शरिर तिम्रै मन्दिर हो,
यो मन्दिरमा वास गर्नुहोस्।
Male - माटोको भाड़ो हुँ म, कुम्हाले तपाईं
येशूको सुन्दरताले भर्नोस् मलाई
Female- माटोको भाड़ो हुँ म, कुम्हाले तपाईं
येशूको सुन्दरताले भर्नोस् मलाई
Choir - तपाईंको आकारमा बद्लिन्दै जाँदैछु म
Female- यो शरिर तिम्रै मन्दिर हो;
यो मन्दिरमा वास गर्नुहोस्
Male - फुट्दै जादाँ यो माटोको भाड़ो
पोखियोस् महिमा येशू तपाईको
Female- फुट्दै जादाँ यो माटोको भाड़ो
पोखियोस् महिमा येशू तपाईको
Choir - टुटेको यो मन स्वर्ग कै हो धन २
Female - सिंहासन होस येशूको मेरो जीवन
Male - यो शरिर तिम्रै मन्दिर हो;
यो मन्दिरमा वास गर्नुहोस्
Female - गुन्जियोस् आराधना तिम्रै नै;
यो मन्दिरमा राज गर्नुहोस्।
Choir - आउनुहोस्, आउनुहोस्,
जीवनले मलाई भर्नुहोस्।
Written by: Rohit Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...