album cover
Tha Chaina
224
Hip-Hop/Rap
Tha Chaina was released on January 16, 2020 by Trap Nepal as a part of the album Superstar
album cover
Release DateJanuary 16, 2020
LabelTrap Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM64

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
VTEN
VTEN
Performer
COMPOSITION & LYRICS
Samir Lama
Samir Lama
Composer

Lyrics

हेर न मलाई, कहाँ छु आज, के हुन्छ भोलि
थाहा छैन मलाई जिन्दगी यतिकै बित्ने पो हो कि
तर यो जोश जाँगर अझै साथमै छ (Yeah, yeah)
Ayy, खासै नराम्रो केही भा छैन
या' हिंडैछु अझै धेरै हाँस्दै म (Ooh)
या' यस्तै हो पारा लाज लाग्दैन, yeah
मन भित्र हजारैं कुरा छ, सबैलाई बुझाँउन मन लाग्छ (Yeah, yeah)
तर या' कसैले बुझ्दैन, किन यस्तो भाको सबै जना? (किन?)
म पनि चाहान्छु केही न केही राम्रो काम गर्न यो समाजमा
तर या' राम्रो कसैलाई नि पच्दैन, के गर्नु यस्तै छ जमाना, ayy (Ayy)
आफ्नो ठान्नु पनि बेकार, आफ्नो लाग्ने छोडे नेपाल
खिन्न भाछु आज एकदम तर मान्या छैन मैले हार
कसलाई के थाहा या' कति गारो रैछ गरी खान
कसैको बाउको केही खाइदिया छुइन
Life चलाई राछु आफ्नै तरिकामा (Ah)
Sorry, आमा माफ पाउ, मबाट आज धेरै गल्ती भा छ
झुट बोले मैले ढाट्न थाले तिमीलाई जिन्दगीको हर हिसाबमा (Yeah, yeah, yeah)
परीराछ चोट मुटुको बिचमा पश्चतापले मन जलिराछ तर
खुशी हुन्छौ तिमी जब देख्छौ मेरो झुटो हाँन्सोलाई पत्रिकामा
Yeah, राम्रो त मैले पनि सोचेकै हो, yeah (Yeah, oh)
Ayy, तर नराम्रो भैराछ तै पनि जिन्दगीमा लडेर उठ्न खोज्दैछु म आज
हेर न मलाई (Ayy) कहाँ छु आज, के हुन्छ भोलि
थाहा छैन मलाई जिन्दगी यतिकै बित्ने पो हो कि (Yeah, yeah, yeah, yeah)
तर यो जोश जाँगर अझै साथमै छ
Ayy, खासै नराम्रो केही भा छैन (भा छैन)
या' हिंडैछु अझै धेरै हाँस्दै म (Ooh)
या' यस्तै हो पारा लाज लाग्दैन, yeah
परिवार छोडेर सपना बोकेर हिंडेको यात्री हु म
दुई पैसा कमाउछु यसैमा रमाउछु के खान आत्तिनु र?
छैन केहीको मतलब पचि सक्यो लाज मलाई
मात्र खुशी भए पुग्छ जीवन बाँच्नलाई (Yeah, yeah, yeah)
छैन केहीको मतलब पचि सक्यो लाज मलाई
मात्र खुशी भए पुग्छ जीवन बाँच्नलाई
आऊ हिंड मसँगै तिमी यो मेरो हात समाई
आऊ हिंड मसँगै तिमी यो मेरो हात समाई (Yeah)
के हो राम्रो, या' के नराम्रो? (के नराम्रो?)
नराम्रो कुरालाई बाल म हिंडैछु मेरै बाटो
मलाई यहाँ सम्म आउन भो धेरै गाह्रो
सहन सक्छु म बोइज्त भाको
अझै गर्दै छु सङ्घर्ष मनदिन हार
छैन मेरो समय खेर गाको
Yeah, राम्रो त मैले पनि सोचेकै हो, yeah
Ayy, तर नराम्रो भैराछ तै पनि जिन्दगीमा लडेर उठ्न खोज्दैछु म आज, yeah
हेर न मलाई कहाँ छु आज, के हुन्छ भोलि (कहाँ छु)
थाहा छैन मलाई जिन्दगी यतिकै बित्ने पो हो कि (No, no, oh)
तर यो जोश जाँगर अझै साथमै छ (Yeah, yeah)
Ayy, खासै नराम्रो केही भा छैन (भा छैन)
या' हिंडैछु अझै धेरै हाँस्दै म (Ooh)
या' यस्तै हो पारा लाज लाग्दैन, yeah
Written by: Samir Lama
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...