album cover
Laijau
789
Alternative
Laijau was released on December 29, 2022 by Well of Yells as a part of the album Baato
album cover
AlbumBaato
Release DateDecember 29, 2022
LabelWell of Yells
LanguageHindi
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM104

Music Video

Music Video

Credits

COMPOSITION & LYRICS
Diwas Gurung
Diwas Gurung
Songwriter

Lyrics

लैजाऊ, पछ्यौरीले बाँधी लैजाऊ
चुल्ठोले छोपी लैजाऊ
मायाले तानी लैजाऊ
लैजाऊ, पछ्यौरीले बाँधी लैजाऊ
चुल्ठोले छोपी लैजाऊ
मायाले तानी लैजाऊ
म त तिम्रै होइन र, ठूली
तिम्लाई मालुम केही पनि छैन र?
म त तिम्रै होइन र, ठूली
तिम्लाई मालुम केही पनि छैन र?
तिम्रो लागि मैले कति-कति बाधाहरूलाई सहेँ
तिम्रो लागि मैले कति-कति बाधाहरूलाई सहेँ
तिम्रो यादमा कल्पीकल्पी म, कति म तड्पिरहेँ
कति म तड्पिरहेँ
लैजाऊ, आँखैमा बसाई लैजाऊ
मुटुमा लुकाई लैजाऊ
मुस्कानमा सजाई लैजाऊ
उडी जाम् त म पक्षी होइन
बस्नलाई कहीँ पनि मन छैन
उडी जाम् त म पक्षी होइन
बस्नलाई कहीँ पनि मन छैन
देउरालीको पाखाभरि, घरपारिको डाँडाहरूलाई सोधेँ
देउरालीको पाखाभरि, घरपारिको डाँडाहरूलाई सोधेँ
कहीँकतै मैले भेटिन, सारा संसारै खोजेँ
सारा संसारै खोजेँ
लैजाऊ, आँखैमा बसाई लैजाऊ
मुटुमा लुकाई लैजाऊ
मुस्कानमा सजाई लैजाऊ
लैजाऊ, पछ्यौरीले बाँधी लैजाऊ
चुल्ठोले छोपी लैजाऊ
मायाले तानी लैजाऊ
मायाले तानी लैजाऊ
मायाले तानी लैजाऊ
मायाले तानी लैजाऊ
मायाले तानी लैजाऊ
Written by: Diwas Gurung
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...