Credits

PERFORMING ARTISTS
Nabin K Bhattarai
Nabin K Bhattarai
Performer
COMPOSITION & LYRICS
Nabin K Bhattarai
Nabin K Bhattarai
Songwriter

Lyrics

तिमीलाई भन्छु मेरो एउटा कुरा
रातभरि जागिरहन्छु, के भयो होला?
तिमीलाई सोध्छु आज एउटा कुरा
तारा गन्दै सोची बस्छु, के भयो होला?
सम्झिरहन्छु एक्लै बस्दा तिम्रै मात्र कुरा
देखिँदैनौ कतै तिमी, के भयो होला?
एउटै साथ मात्र किन रोज्छु होला?
दुनियाँ नि टाढा लाग्छ, के भयो होला?
घरी तिम्रै मात्र किन खेल्छ कुरा?
अल्झिरहन्छु तिमीभित्रै, के भयो होला?
सम्झिरहन्छु एक्लै बस्दा तिम्रै मात्र कुरा
देखिँदैनौ कतै तिमी, के भयो होला?
तिमीलाई भन्छु मेरो एउटा कुरा
रातभरि जागिरहन्छु, के भयो होला?
तिमीलाई सोध्छु आज एउटा कुरा
तारा गन्दै सोची बस्छु, के भयो होला?
सम्झिरहन्छु एक्लै बस्दा तिम्रै मात्र कुरा
देखिँदैनौ कतै तिमी, के भयो होला?
Written by: Nabin K Bhattarai
instagramSharePathic_arrow_out

Loading...