album cover
Vanthey Baba Ley
Pop
Vanthey Baba Ley was released on December 24, 2022 by Nabin K Bhattarai as a part of the album Slok
album cover
AlbumSlok
Release DateDecember 24, 2022
LabelNabin K Bhattarai
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM127

Credits

PERFORMING ARTISTS
Nabin K Bhattarai
Nabin K Bhattarai
Performer
COMPOSITION & LYRICS
Nabin K Bhattarai
Nabin K Bhattarai
Songwriter

Lyrics

फेरिँदै गयो जीवनको मोड
चलेन कतै कसैको जोर
फेरिँदै गयो जीवनको मोड
चलेन कतै कसैको जोर
सपना नबुन तिमी कहिल्यै
पाइन्न त्यसरी अल्झेर केही नै
भन्थे बाबाले, भन्थिन् आमाले
भन्थे बाबाले, भन्थिन् आमाले
एकै सुरमा हिँडेको बेला
सम्झना आउँछ पुराना कुरा
एकै सुरमा हिँडेको बेला
सम्झना आउँछ पुराना कुरा
बोकेर विश्वास हिँड्नू जहिले
भेट्नेछौ लक्ष्य जीवनमा सजिलै
भन्थे बाबाले, भन्थिन् आमाले
भन्थे बाबाले, भन्थिन् आमाले
भन्थे बाबाले, भन्थिन् आमाले
भन्थे बाबाले, भन्थिन् आमाले
Written by: Nabin K Bhattarai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...