album cover
Slok
3
Pop
Slok was released on December 24, 2022 by Nabin K Bhattarai as a part of the album Slok
album cover
AlbumSlok
Release DateDecember 24, 2022
LabelNabin K Bhattarai
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM111

Credits

PERFORMING ARTISTS
Nabin K Bhattarai
Nabin K Bhattarai
Performer
COMPOSITION & LYRICS
Nabin K Bhattarai
Nabin K Bhattarai
Songwriter

Lyrics

निरन्तर तिमी हिँड्नु छ
लक्ष्यमा तिमी पुग्नु छ
धेरै संसार देख्नु छ
धेरै मान्छे भेट्नु छ
जीवनलाई तिमीले राम्रोसँग पढ्नु छ
लागे नि ठेसहरू उठी अघि बढ्नु छ
जीवनलाई तिमीले राम्रोसँग पढ्नु छ
लागे नि ठेसहरू उठी अघि बढ्नु छ
निरन्तर तिमी हिँड्नु छ
लक्ष्यमा तिमी पुग्नु छ
हेर त्यो फूल फुलेको त्यसरी
बुझ नदी बग्छ कसरी
हेर त्यो फूल फुलेको त्यसरी
बुझ नदी बग्छ कसरी
निरन्तर तिमी हिँड्नु छ
लक्ष्यमा तिमी पुग्नु छ
धेरै संसार देख्नु छ
धेरै मान्छे भेट्नु छ
अरूको खुसीमा खुसी भई हाँस्नु छ
के छ र जीवनमा? असल भई बाँच्नु छ
अरूको खुसीमा खुसी भई हाँस्नु छ
के छ र जीवनमा? असल भई बाँच्नु छ
अविरल तिमी बग्नु छ
सागरमा तिमी मिल्नु छ
धेरै संसार देख्नु छ
धेरै मान्छे भेट्नु छ
Written by: Nabin K Bhattarai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...