Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Ramji Khand
Ramji Khand
Performer
Tika Pun
Tika Pun
Lead Vocals
COMPOSITION & LYRICS
Kiran Babu Pun
Kiran Babu Pun
Composer
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

काट्दै छिन् कि मुस्किलले रातदिन?
बादलपारि मेरी माया रोई होलिन्
यो मार्मिक सन्देश उनले पाए हुन्थ्यो
यहाँ मलाई सन्चो छैन, त्यहाँ उनलाई कस्तो छ?
सँगै हुन पाको भए किन मन रुन्थ्यो?

उनकै हुन्छु यो सृष्टि रहुन्जेल
थोपा रगत, मुठी सास बहुन्जेल

पन्छी भए उडेर आउँथेँ म
उनलाई भेटी दु:ख पोख्न पाउँथेँ म

शून्यताको संसारमा हुन्छु म
उनीबिना न्यास्रो लाग्छ, रुन्छु म

मलाई सम्झी मलिन मुख लाई हौली
मेरै खुशी माग्न मन्दिर धाई हौली

उराठ जीवन जिउनलाई बाधा भो
उनकै पीरले मुटु आज आधा भो

यो संसारमा चाहे म जता जाऊँ
पलपल लिन्छु मायालुकै म त नाउँ

जपिरछु रातदिन उनको नाउँ
छिट्टै, ईश्वर, मैले उनलाई भेट्न पाऊँ

यहाँ मलाई सन्चो छैन
Written by: Kiran Babu Pun
instagramSharePathic_arrow_out

Loading...