album cover
Timi Bato
61
Classical
Timi Bato was released on March 30, 2023 by Music Dot Com as a part of the album Sambad
album cover
AlbumSambad
Release DateMarch 30, 2023
LabelMusic Dot Com
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM120

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Uday Sotang
Uday Sotang
Lead Vocals
Manila Sotang
Manila Sotang
Performer
COMPOSITION & LYRICS
Uday Sotang
Uday Sotang
Composer
Dinesh Adhikari
Dinesh Adhikari
Lyrics

Lyrics

तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी
तिमीबाट शुरू हुन्छ मेरो खुशी, उन्नति, हो
तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी
तिमीबाट शुरू हुन्छ मेरो खुशी, उन्नति, हो
तिमीलाई भेटेपछि मेरो जिन्दगीमा
देउतासँग माग्ने पनि कुरै सिद्धियो
सबै दुःख, सबै पीडा भुल्छु तिम्रो साथमा
वसन्तझैँ रमाउँदै फुल्छु तिम्रो काखमा, हो
तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी
तिमीबाट शुरू हुन्छ मेरो खुशी, उन्नति, हो
आफूलाई पन्साएर आफैबाट टाढा
तिम्रै मात्र कुरा सुन्न मीठो लाग्ने भो
तिम्रै बास्ना चल्छ सधैँ मैले फेर्ने सासमा
आँखा खोल्छु जहिले पनि तिमीलाई देख्ने आसमा, हो
तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी
तिमीबाट शुरू हुन्छ मेरो खुशी, उन्नति, हो
हो, तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी
तिमीबाट शुरू हुन्छ मेरो खुशी, उन्नति, हो
हो, मेरो खुशी, उन्नति, हो
हो, मेरो खुशी, उन्नति, हो
मेरो खुशी, उन्नति, हो
हो, मेरो खुशी, उन्नति, हो
Written by: Dinesh Adhikari, Uday Sotang
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...