album cover
Sim Sime Panima
359
Pop
Sim Sime Panima was released on May 5, 2023 by Rekha Shah as a part of the album Sim Sime Panima - Single
album cover
Release DateMay 5, 2023
LabelRekha Shah
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM97

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Rekha Shah
Rekha Shah
Playback Singer, Music Director
COMPOSITION & LYRICS
Rekha Shah
Rekha Shah
Lyrics, Composer
PRODUCTION & ENGINEERING
Rekha Shah
Rekha Shah
Producer

Lyrics

नजाऊ पर, आऊ वर-वर, तिम्रो म छु, मेरो पो को छ र
सिमसिमे पानीमा, ज्यानले बेमान गर्छौ कि जिन्दगानीमा?

तिम्लाई छोडी जाँ गए पनि तिम्रै झल्को, तिम्रै छ सपनी

तिमी मेरो आँखाको तारा, तिमीबिना कोइ छैन सहारा

मेरो मुटु भनेकै तिमी हौ, छातीभित्र तिमी नै तिमी छौ

तिमी छौ र खुसी छ यो मन, हाँसीखुसी बिताउँला जीवन

Written by: Rekha Shah
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...