Music Video
Music Video
Credits
PERFORMING ARTISTS
Ram Krishna Dhakal
Performer
COMPOSITION & LYRICS
Deepak Jangam
Composer
Natikaji
Composer
Raman Ghimire
Lyrics
Bhim Nidhi Tiwari
Lyrics
Lyrics
थाहा छैन
कुन मोड देखि म एक्लै एक्लै आउदै छु
थाहा छैन
कुन मोड हुदै म कहाँ कता जादैछु
यहि यात्राले जिन्दगीको जिन्दगीनै गुमाउदै छु
थाहा छैन
पुग्नु पर्ने कहाँ छ र
फेरी पनि हिडीरहेकै छु
बेर्थैम अल्मलिदै आफैलाई अल्झाही रहेछु
कहिँ भुलेर म आफै आझै झुटो सपना सजाउदै छु
थाहा छैन
छुट्टिनु त छदैछ फेरी
यो आभास किन एक्लोपनको
वस्तु रोपनमै बिताउनु
सायद रहेछ यो रित जिवनको
फेरी किन म जीवनको मोहमा
एकोहोरो हराउदै छु
थाहा छैन कुन मोड देखि म एक्लै एक्लै आउदै छु
थाहा छैन
कुन मोड हुदै म कहाँ कता जादैछु
यहि यात्राले जिन्दगीको जिन्दगीनै गुमाउदै छु
थाहा छैन
थाहा छैन
थाहा छैन
Written by: Bhim Nidhi Tiwari, Deepak Jungam, Natikaji, Raman Ghimire