album cover
Kaile Chhayansanga
3
World
Kaile Chhayansanga was released on January 1, 1997 by Music Nepal as a part of the album Asha
album cover
AlbumAsha
Release DateJanuary 1, 1997
LabelMusic Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM112

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Lead Vocals
COMPOSITION & LYRICS
Prakash Gurung
Prakash Gurung
Composer
Dinesh Adhikari
Dinesh Adhikari
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

यो एउटा सडकको कथा हो
यो एउटा सडकको कथा हो
यो मेरो आफ्नै कथा हो, कथा हो
यो मेरो छातीबिचमा सयौँले कुल्चिएको
व्यथा हो, व्यथा हो, व्यथा हो
यो एउटा सडकको कथा हो
सडकमा सबैको सबै कुल्ची हिँड्छन्
विश्वास टेकी एक घाउ दिन्छन्
सडकमा सबैको सबै कुल्ची हिँड्छन्
विश्वास टेकी एक घाउ दिन्छन्
कसैले देखेन मेरो कर्म के हो
कसैले बुझेन मेरो मर्म के हो
यो पीडा बढी भएर नरुनुको व्यथा हो
हारेको जिन्दगीमा केही नहुनुको कथा हो
नहुनुको कथा हो
यो एउटा सडकको कथा हो
मलाई टेकेर अरु पारि पुग्छन्
मलाई अधूरा मेरै खुसी दुख्छन्
मलाई टेकेर अरु पारि पुग्छन्
मलाई अधूरा मेरै खुसी दुख्छन्
यही छु, मलाई कहीँ पुग्नु छैन
सडक हुँ, योभन्दा अरु झुक्नु छैन
विश्वास मरिसकेको यो आशाको व्यथा हो
दुखाइले कतै नदुख्ने व्यथा नै यो कथा हो
व्यथा नै यो कथा हो
यो एउटा सडकको कथा हो
यो मेरो आफ्नै कथा हो, कथा हो
यो मेरो छातीबिचमा सयौँले कुल्चिएको
व्यथा हो, व्यथा हो, व्यथा हो
यो एउटा सडकको कथा हो
Written by: Dinesh Adhikari, Prakash Gurung
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...