Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Hrittal
Hrittal
Performer
COMPOSITION & LYRICS
Hrittal Niraula
Hrittal Niraula
Songwriter

Lyrics

एकदुई शब्द बोलिदेऊ
मायाका कुरा गर्न कति गाह्रो भाको तिम्लाई, केही छैन ल
एकछिन मुटु खोलिदेऊ
मायाकै कुरा गरी मक्खाइदिउँला, नक्कली मोरी, तिमी त
धनी बाउको छोरी परेछौ
आफू भने छोरो ठिकठाकैको छैन होला धेरै, तर
मात्रै तिमी भनिदेऊ
"पैसाको केही बालै भएन, अमूल्य त्यो अँगालोमा..."
फूलहरू overrated, कपडा किन्न लैजान्छु म
हल्का-फुल्का बोसोले केही हुन्न, म नि मोटाइदिउँला
Shopping mall नै रित्त्याइदिउँला तिम्रो बाउको credit card ले
आकाशकी परी आकी, मेरी भाकी
अब तिम्लाई छाडेर जानूँ कसरी म?
मुटुमा साँचेर मलाई राखिराख
जान्न म भागेर, तिमीले टाँसेर
एकैछिन बस भन्दा, एकैछिन के, बुढो हुन्जेलसम्मै बस्छु
एकदुई शब्द बोलिदेऊ
मायाका कुरा गर्न कति गाह्रो भाको तिम्लाई, केही छैन ल
एकछिन मुटु खोलिदेऊ
मायाकै कुरा गरी मक्खाइदिउँला, नक्कली मोरी, तिमी त
धनी बाउको छोरी परेछौ
आफू भने छोरो ठिकठाकैको छैन होला धेरै, तर
मात्रै तिमी भनिदेऊ
"पैसाको केही बालै भएन, अमूल्य त्यो अँगालोमा..."
धूलो र धूवाँबीचमा तिम्रो आकृति स्वाउँदैन
नबगेको खोला, खोला बगेको, बगेकै खोलाझैँ
मन पनि बगाइसक्यौ, तन पनि भागिरहन्छ
तिम्रै पछिपछि, तिम्रै-तिम्रै पछि
अब अघि लागेर, आफैलाई बाँधेर
तिम्रो मुटुभरि म नै म भई मोह छरिदिउँला
नजाऊ भागेर, तिमीले हाँसेर
मलाई पागल भन्दा पो था भो कि तिम्रै लागि पागल छु म
एकदुई शब्द बोलिदेऊ
मायाका कुरा गर्न कति गाह्रो भाको तिम्लाई, केही छैन ल
एकछिन मुटु खोलिदेऊ
मायाकै कुरा गरी मक्खाइदिउँला, नक्कली मोरी, तिमी त
धनी बाउको छोरी परेछौ
आफू भने छोरो ठिकठाकैको छैन होला धेरै, तर
मात्रै तिमी भनिदेऊ
"पैसाको केही बालै भएन, अमूल्य त्यो अँगालोमा..."
भाउ खोजे भाउ दिउँला, माया खोजे आऊ लिऊ
यो मुटु मेरो, तिम्रै हुँ म
तिम्ले जून मागे तारा लिन जाँदा आकाश झारिदिउँला
तिमी सब मेरो, तिम्रो चाहिँ म
तिम्ले भाउ खोजे भाउ दिउँला, माया खोजे आऊ लिऊ
यो मुटु मेरो, तिम्रै हुँ म
तिम्ले जून मागे तारा लिन जाँदा आकाश झारिदिउँला
तिमी सब मेरो, तिम्रो चाहिँ म, hm, mm-hm
(तिम्रो चाहिँ म)
आउँदिन भन्छ्यौ फेरि, भाउ जति दिँदा पनि
झ्याउ लाग्ला एक्लै तिमीलाई
तिम्रो घरमै लिन आइदिउँला, Laping, मःमः सब ख्वाइदिउँला
सँगै राख्छौ भने मलाई
एकदुई शब्द बोलिदेऊ
मायाका कुरा गर्न कति गाह्रो भाको तिम्लाई, केही छैन ल
एकछिन मुटु खोलिदेऊ
मायाकै कुरा गरी मक्खाइदिउँला, नक्कली मोरी, तिमी त
धनी बाउको छोरी परेछौ
आफू भने छोरो ठिकठाकैको छैन होला धेरै, तर
मात्रै तिमी भनिदेऊ
"पैसाको केही बालै भएन, अमूल्य त्यो अँगालोमा..."
Written by: Hrittal Niraula
instagramSharePathic_arrow_out

Loading...