album cover
Salala
33
Classical
Salala was released on December 14, 2007 by Music Nepal as a part of the album Time
album cover
AlbumTime
Release DateDecember 14, 2007
LabelMusic Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM100

Credits

PERFORMING ARTISTS
Ani Choying Drolma
Ani Choying Drolma
Lead Vocals
COMPOSITION & LYRICS
Dugar Lal Shrestha
Dugar Lal Shrestha
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

सलल बग्दै जाऊ जाऊ
सलल बग्दै जाऊ
जुन बेला जुन ठाउँ पनि रम्दै रम्दै जाऊ
जुन बेला जुन ठाउँ पनि रम्दै रम्दै जाऊ
जत्ति कठिन होस् बाटो यो
जत्ति सुकै सुनसान
दिन्छ मलाई साथ सधै
मेरो कलकल घाम
जत्ति कठिन होस् बाटो यो
जत्ति सुकै सुनसान
दिन्छ मलाई साथ सधै
मेरो कलकल घाम
कदमै पिछे आफ्नो गाउ चुम्दै चुम्दै जाऊ
जाऊ सलल बग्दै जाऊ जाऊ सलल बग्दै जाऊ
जुन बेला जुन ठाउँ पनि रम्दै रम्दै जाऊ
जुन बेला जुन ठाउँ पनि रम्दै रम्दै जाऊ
कहिले छायासंग खेले कहिले ओढी घाम
भिसन कालो रात परोस नडराई अबिराम
कहिले छायासंग खेले कहिले ओढी घाम
भिसन कालो रात परोस नडराई अबिराम
अन्धकारमै किरणप्रभा कोर्दै कोर्दै जाऊ
जाऊ सलल बग्दै जाऊ जाऊ सलल बग्दै जाऊ
जुन बेला जुन ठाउँ पनि रम्दै रम्दै जाऊ
जुन बेला जुन ठाउँ पनि रम्दै रम्दै जाऊ
जुन बेला जुन ठाउँ पनि रम्दै रम्दै जाऊ
ला ला ला ला ला...
हम हम हम...
Written by: Dugar Lal Shrestha, Nhyoo Bajracharya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...