Credits
PERFORMING ARTISTS
Swapnil Sharma
Performer
Rohit Shakya
Performer
COMPOSITION & LYRICS
Swapnil Sharma
Songwriter
PRODUCTION & ENGINEERING
Rohit Shakya
Producer
Pradeep Shahi
Producer
Lyrics
सर्को
अल्झिन्छ समझना, बिर्सिन्छु भने नि , बिर्सन्न
आँखाले खोज्लान नि , हेर्दिन भने नि हुँदैन
एक सर्को जिन्दगी , अर्को मा अन्त्यस्टी , सरीर यो
बाच्दा झन् सुन्यता, मोर्दामा मोक्ष्यको आनन्दी !
मरे झन जितीन्छ, कोइ छैन हार्ने, जिन्दगी
बिराइ भुले नि , क्षमाले तिरौँला , भुल पनि !!
दर्शनका थुप्रोले थिचेरै बाचेनी , अज्ञानी
आँसुका दहलाई , डाहले च्यापेनी , उदाशी
आकास्सिएरै Nचङ्गा टुप्पो पुगे नि , हराउला
मसीना धागाले , बेस्सरी तानेनी , चुट्टेला
मिसिएरै जान्छ मानिस माटो मा
ढुलो बाटै आयो , गयो धुलो मा
हिजो सम्झ्यो , भोली लाई के साच्यौ र ?
कमाएर जीवन , खै के बाँच्यौ र ?
खुम्चिएरै अङ, जान्छ एक दिन जिन्दगी
दिनकर घुम्दैछ यो पृथिबी
सुलुक्कै निले पनि अघाउन्न बाच्ने रहर
ब्यरथै आशको यो के टप टपी ?
Written by: Swapnil Sharma