album cover
Aaja Timro
Classical
Aaja Timro was released on December 15, 2004 by Santana Records as a part of the album Vision
album cover
AlbumVision
Release DateDecember 15, 2004
LabelSantana Records
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM111

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Rajeeb Prawat
Rajeeb Prawat
Lead Vocals
COMPOSITION & LYRICS
Rajeeb Prawat
Rajeeb Prawat
Composer, Lyrics
PRODUCTION & ENGINEERING
Santana Records
Santana Records
Producer

Lyrics

आज तिम्रो कुराले मनमा उठ्यो तरंग
धेरै कुरा भन्नु छ भेटेर तिमिसंग
आज तिम्रो कुराले मनमा उठ्यो तरंग
धेरै कुरा भन्नु छ भेटेर तिमिसंग
जुनि जुनि सम्म नमेटिने माया प्रिती हामिले अब गास्नु छ
दुई मुटु एक बनाइ हामी अब एक अर्कामा बाच्नु छ
आज तिम्रो कुराले मनमा उठ्यो तरंग
धेरै कुरा भन्नु छ भेटेर तिमिसंग
धेरै भयो पर्खेको तिमिलाइ, पर्खाइ को पीडा मेट्नु छ
सपनाको कुरा सुनाउन एकान्त मा भेट्नु छ
धेरै प्रश्न मनमा उठेका तिमिसंग सोध्नु छ
खुसी मेरो जिन्दगिको तिमी भित्र खोज्नु छ
आज तिम्रो साथले मनमा छायो उमंग
धेरै टाढा पुग्नुछ हिडेर तिमिसंग
आज तिम्रो साथले मनमा छायो उमंग
धेरै टाढा पुग्नुछ हिडेर तिमिसंग
जुनि जुनि सम्म नमेटिने माया प्रिती हामिले अब गास्नु छ
दुई मुटु एक बनाइ हामी अब एक अर्कामा बाच्नु छ
आज तिम्रो कुराले मनमा उठ्यो तरंग
धेरै कुरा भन्नु छ भेटेर तिमिसंग
Written by: Rajeeb Prawat
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...