album cover
album cover
Sainko Ghar was released on June 23, 2023 by Rekha Shah as a part of the album Sainko Ghar - Single
ReleasedJune 23, 2023
LabelRekha Shah
BPM96
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

मैले माया लाएको खुदै हो, लाएको खुदै हो
तिम्लाई सम्झी म रुनु झुटै भो
सैँको घर कहाँ हो कहाँ
लाएको खुदै हो, लाएको खुदै हो
तिम्लाई सम्झी म रुनु झुटै भो
सैँको घर कहाँ हो कहाँ
मैले माया लाएको खुदै हो, लाएको खुदै हो
तिम्लाई सम्झी मै रुनु झुटै भो
सैँको घर कहाँ हो कहाँ
लाएको खुदै हो, लाएको खुदै हो
तिम्लाई सम्झी मै रुनु झुटै भो
सैँको घर कहाँ हो कहाँ
आज पानी परेन किन नि, परेन किन नि
इन्द्र हो कि बादलु बेइमानी?
सैँको घर कहाँ हो कहाँ
परेन किन नि, परेन किन नि
इन्द्र हो कि बादलु बेइमानी?
सैँको घर कहाँ हो कहाँ
धोको थियो त्यो रातो रिबनमा, त्यो रातो रिबनमा
कहिल्यै धोको पुगेन जीवनमा
सैँको घर कहाँ हो कहाँ
त्यो रातो रिबनमा, त्यो रातो रिबनमा
कहिल्यै धोको पुगेन जीवनमा
सैँको घर कहाँ हो कहाँ
चौतारीमा बर र पिपलु, बर र पिपलु
माया देख्दा मन हुन्छ शीतलु
सैँको घर कहाँ हो कहाँ
बर र पिपलु, बर र पिपलु
माया देख्दा मन हुन्छ शीतलु
सैँको घर कहाँ हो कहाँ
सैँको घर कहाँ हो कहाँ
सैँको घर कहाँ हो कहाँ
सैँको घर कहाँ हो कहाँ
सैँको घर कहाँ हो कहाँ
सैँको घर कहाँ हो कहाँ
सैँको घर कहाँ हो कहाँ
सैँको घर कहाँ हो कहाँ
सैँको घर कहाँ हो कहाँ
सैँको घर कहाँ हो कहाँ
सैँको घर कहाँ हो कहाँ
Written by: Buddhi Pariyar, Dhan Maya Pariyar, Dharmendra Sewan, Lok Raj Singh, Mk "Anuraag", Mukti Roka, Saroj Gopal Bajracharya

Shazam Footer

Select language:
Google Play Store
Apple App Store
Chrome Web Store
Galaxy Store

Follow Us

Loading...