album cover
Kasko Bas Uthayera
Classical
Kasko Bas Uthayera was released on September 25, 2008 by Music Nepal as a part of the album Rastriyata
album cover
Release DateSeptember 25, 2008
LabelMusic Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Rajesh Payal Rai
Rajesh Payal Rai
Lead Vocals
COMPOSITION & LYRICS
Alok Shree
Alok Shree
Composer
Raman Ghimire
Raman Ghimire
Lyrics
PRODUCTION & ENGINEERING
Sur-Taal Music
Sur-Taal Music
Producer

Lyrics

कसको बास उठाएर कसले शान्ति पाएको छ?
कसको बास उठाएर कसले शान्ति पाएको छ?
सधैँ युद्ध लडेर, खै कसको जीत भएको छ
सधैँ युद्ध लडेर, खै कसको जीत भएको छ
कसको बास उठाएर कसले शान्ति पाएको छ?
साँझ पर्दा फेरि बिहान हुँदैन कि भन्ने डर
हरेक बिहान भालेसँगै बास्छ शङ्का घरघर
छिमेकीको छानो सल्काई कसलाई न्यानो भएको छ?
कसको बास उठाएर कसले शान्ति पाएको छ?
कसको बास उठाएर कसले शान्ति पाएको छ?
सधैँ युद्ध लडेर, खै कसको जीत भएको छ
सधैँ युद्ध लडेर, खै कसको जीत भएको छ
कसको बास उठाएर कसले शान्ति पाएको छ?
आफ्नै गल्ली शत्रु ढुक्ने गौँडाजस्तो भएको छ
नानी खेल्ने आँगन आज युद्धभूमि भएको छ
रगतको फागु खेल्दा कसको आत्मा हाँसेको छ?
कसको बास उठाएर कसले शान्ति पाएको छ?
कसको बास उठाएर कसले शान्ति पाएको छ?
सधैँ युद्ध लडेर, खै कसको जीत भएको छ
सधैँ युद्ध लडेर, खै कसको जीत भएको छ
कसको बास उठाएर कसले शान्ति पाएको छ?
कसको बास उठाएर कसले शान्ति पाएको छ?
सधैँ युद्ध लडेर, खै कसको जीत भएको छ
सधैँ युद्ध लडेर, खै कसको जीत भएको छ
कसको बास उठाएर कसले शान्ति पाएको छ?
Written by: Alok Shree, Raman Ghimire
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...