album cover
Ma - Cycle
82
Folk
Ma - Cycle was released on November 3, 2023 by Kuma Sagar as a part of the album Ma - Cycle - Single
album cover
Release DateNovember 3, 2023
LabelKuma Sagar
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM142

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Kuma Sagar
Kuma Sagar
Performer
COMPOSITION & LYRICS
Kuma Sagar
Kuma Sagar
Composer
PRODUCTION & ENGINEERING
Kuma Sagar
Kuma Sagar
Producer

Lyrics

हो ओ हो ओ हो हो ओ
हु हु हु हु हु
सिर सिरे हावामा
दुल्न थाल्यो मेरो मन
यो छोटो ज़िन्दगीमा
केही छ आफ्नोपन
बतासमा झुम्दै
अनि तारालाई गन्दै
समयको खोलामा
अघी बगिरहेको म
साइकल चढी लडी र बडी
उकाली ओराली चढिरको म
बादलको पछि पंक्षीलाइ हेरी
छायाँ संगै दौडिरहेको म
साइकल चढी लडी र बडी
उकाली ओराली चढिरको म
बादलको पछि पंक्षीलाइ हेरी
छायाँ संगै दौडिरहेको म
हो ओ हो ओ हो हो ओ
हो ओ हो ओ हो हो ओ
कसरी हराउँछौ
तिमी मलाइ भन न
हराउँनलाई
कुनै ठाउँ छैन
मिर मिरे बिहानीमा
उदायो मेरो मन
कोही त आउँला नी
मलाई सम्झेर
साइकल चढी लडी र बडी
उकाली ओराली चढिरको म
बादलको पछि पंक्षीलाइ हेरी
छायाँ संगै दौडिरहेको म
हो ओ हो
हो ओ हो ओ
सपनाको खोजीमा आकाश हेरी
अल्मलाउँदै बराली रहे म
Written by: Kuma Sagar
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...