album cover
Prashna
1
Classical
Prashna was released on August 26, 2008 by Music Nepal as a part of the album Manish
album cover
AlbumManish
Release DateAugust 26, 2008
LabelMusic Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM77

Credits

PERFORMING ARTISTS
Lochan Rijal
Lochan Rijal
Performer
COMPOSITION & LYRICS
Lochan Rijal
Lochan Rijal
Composer
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

आत्माले मनको शान्तिलाई
खैत खोजेको
जिन्दगीले स्वासलाई बुझ्ने प्रयास
खै त गरेको (हो, हो)
तनको मैलो चितामा राख भएनी
मेटिन्न मनको मैलो
ज्ञानको ज्योति भित्रि आखाहरुमा
खै त दन्केको (हो,हो)
उस्को आधा उमेर ढल्की सक्यो
दिन गन्दै बाकीं बित्ने होला
मानिसले झैँ उस्ले स्वास फेर्न
हावालाई नि दुख दिने होला
आध्यातमक बातले भौतिक विकारलाई
खैत नासेको
बिहानीले डुब्दो जीवनलाई
खैत बचाको
बाईबल, बेद, कुरानले एक आपसलाई
खै त बुझेको
मेरो झण्डाले त्यो भाईको नाङ्गो सरिर
खै त ढाकेको (हो, हो, हो)
साच्चैँ उसको उमेर ढल्की सक्यो
स्वर्गीय मिठ्वानको प्रतिक्छा गर्दै
मानिसले झैँ उस्ले ताप लिन
आफ्नै कुटीलाई जलाउदै होला
उस्को आधा उमेर ढल्की सक्यो
दिन गन्दै बाकीं बित्ने होला
मानिसले झैँ उस्ले स्वास फेर्न
हावालाई नि दुख दिने होला
साच्चैँ उसको उमेर ढल्की सक्यो
स्वर्गीय मिठ्वानको प्रतिक्छा गर्दै
मानिसले झैँ उस्ले ताप लिन
आफ्नै कुटीलाई जलाउदै होला (ला)
Written by: Lochan Rijal
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...