album cover
Jhyal Bata
album cover
Jhyal Bata was released on December 3, 2023 by NINE4 as a part of the album Jhyal Bata - Single
December 3, 2023
LabelNINE4
BPM82
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

सासैमा तिम्रो म रहिरहेको थिएँ
धेरै दिन भो क्या हो नभेटेको
तर्कीतर्की आँखालाई हेर्ने बानी नि हरायो
हुन्न त नजिक तिमी नै, नै
तर्सिरहने मनलाई तर्सिन नदेऊ है
भोलिपर्सि आउँछु म तिम्रै
तिम्रो टोलमा छिमेकी कत्तिका घुम्छन्
नत्र एकतालि-एकतालि आऊँ कि जस्तै लाग्छ
म त दिनभरि-दिनभरि तिम्रै नै ख्यालमा
हो, भन बरु, आउँछु, आउँछु म, खोल है, झ्यालबाट
हो, भन बरु, आउँछु, आउँछु म, खोल है, झ्यालबाट
बातैमा तिम्रो म भुलिरहेको थिएँ
धेरै दिन भो क्या हो नसुनेको
लडबडिने बोलीलाई लडबडिन देऊ है
दोष फेरि तिम्रो असरकै
तर्सिरहने मनलाई तर्सिन नदेऊ है
भोलिपर्सि आउँछु म तिम्रै
तिम्रो टोलमा छिमेकी कत्तिका घुम्छन्
नत्र एकतालि-एकतालि आऊँ कि जस्तै लाग्छ
म त दिनभरि-दिनभरि तिम्रै नै ख्यालमा
हो, भन बरु, आउँछु, आउँछु म, खोल है, झ्यालबाट
हो, भन बरु, आउँछु, आउँछु म, खोल है, झ्यालबाट
हो, हावाले उडाउँदैन, छैन है भिजेको
माया मेरो, तिम्रो फोटो मुटुले खिचेको
हावाले उडाउँदैन, छैन है भिजेको
माया मेरो, तिम्रो फोटो मुटुले खिचेको, हो
सासैमा तिम्रो म रहिरहेको थिएँ
धेरै दिन भो क्या हो नभेटेको
Written by: Sushant KC
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...