album cover
Danfe Munal
12
Classical
Danfe Munal was released on June 9, 2013 by Music Nepal as a part of the album Hamro Bhet
album cover
Release DateJune 9, 2013
LabelMusic Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Credits

PERFORMING ARTISTS
Kunti Moktan
Kunti Moktan
Lead Vocals
COMPOSITION & LYRICS
Shila Bahadur Moktan
Shila Bahadur Moktan
Composer
Dr. Bhola Rijal
Dr. Bhola Rijal
Lyrics

Lyrics

हा-हा, हा, हा
आ-हा, हा-हा, हा
(हो, लैलै, हो, लैलै)
(हो, लैलै, हो, लैलै)
डाँफे-मुनाल जस्तै आएँ म त उडेर, हो, म त उडेर
लालीगुराँस फूलको माला ल्याएँ उनेर, हो, ल्याएँ उनेर
हामी जहाँ भए पनि
हामी जहाँ भए पनि, हो, छैनौँ कोही पर
"नेपाली" हो जात हाम्रो, "नेपाली" नै थर, "नेपाली" नै थर
डाँफे-मुनाल जस्तै आएँ म त उडेर, हो, म त उडेर
कोसेली ल्याएँ, हजुर, मेरो देशको माटो
छातीभित्र हाँसेको छ नागबेली बाटो
हो-हो, हो-हो, हो-हो
हो, कोसेली ल्याएँ, हजुर, मेरो देशको माटो
छातीभित्र हाँसेको छ नागबेली बाटो
फुल्न मन लाग्छ, हजुर
हो, फुल्न मन लाग्छ, हजुर, हो, गाउँबेँसी डुल्दै
झुलिरहूँ जस्तो लाग्छ ओठभरि फुल्दै, ओठभरि फुल्दै
डाँफे-मुनाल जस्तै आएँ म त उडेर, हो, म त उडेर
लैलै, लैलै, लैलै, लैलै, लैलै, लैलै
गर्व लाग्छ चौबन्दी र फरियामा घुम्न
दौरासुरुवाल प्यारो लाग्छ नेपालीलाई चिन्न
हो-हो, हो-हो, हो-हो
हो, गर्व लाग्छ चौबन्दी र फरियामा घुम्न
दौरासुरुवाल प्यारो लाग्छ नेपालीलाई चिन्न
आफूभन्दा धेरै प्यारो
हो, आफूभन्दा धेरै प्यारो, हो, आफ्नो देश लाग्छ
हामी सबै मिले मात्र देश एउटै बन्छ, देश एउटै बन्छ
डाँफे-मुनाल जस्तै आएँ म त उडेर, हो, म त उडेर
लालीगुराँस फूलको माला ल्याएँ उनेर, हो, ल्याएँ उनेर
हामी जहाँ भए पनि
हामी जहाँ भए पनि, हो, छैनौँ कोही पर
"नेपाली" हो जात हाम्रो, "नेपाली" नै थर, "नेपाली" नै थर
डाँफे-मुनाल जस्तै आएँ म त उडेर, हो, म त उडेर
म त उडेर
म त उडेर
Written by: Dr. Bhola Rijal, Shila Bahadur Moktan
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...