album cover
Deuraliko Danda
Classical
Deuraliko Danda was released on November 26, 2001 by Music Nepal as a part of the album Kalang
album cover
AlbumKalang
Release DateNovember 26, 2001
LabelMusic Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM151

Credits

PERFORMING ARTISTS
Narad Hartamchhali
Narad Hartamchhali
Performer
Jamuna Rai
Jamuna Rai
Performer
COMPOSITION & LYRICS
Narad Hartamchhali
Narad Hartamchhali
Composer
Shila Bahadur Moktan
Shila Bahadur Moktan
Songwriter
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

म माँया लाँउदिन हो
भुल्न नि सक्दिन
बिछोडका ति दिन
सोच्न नै सक्दिन्
म माँया लाँउदिन हो
भुल्न नि सक्दिन
बिछोडका ति दिन
सोच्न नै सक्दिन
दुइ दिन को भेट हाम्रो पानिको फोका हो
छाडि गए तिमी लए नभन्नु धोका हो
दुइ दिनको भेट हाम्रो पानिको फोका हो
छाडि गए तिमीलाइ नभन्नु धोका हो
नझार आँसु मायालु
नझार आँसु मायालु
छाती मेरो चिरिन्छ हो
छाती मेरो चिरिन्छ
म माँया लाँउदिन हो
भुल्न नि सक्दिन
बिछोड का ति दिन
सोच्न नै सक्दिन
लेखेको मात्रै पाइन्छ रोजेको पाँइदैन
भाविले लेखेको निधारमा कसैलाइनि थाहा हुन्न
लेखेको मात्रै पाइन्छ रोजेको पाँइदैन
भाविले लेखेको निधारमा कसैलाइनि थाहा हुन्न
छातिमा मेरो भक्कानो फुट्छ
छातिमा मेरो भक्कानो फुट्छ
आँखा तिम्रो रसाउँदा
आँखा तिम्रो रसाउँदा
म माँया लाउँदिन हो
भुल्न नि सक्दिन्
बिछोडका ति दिन
सोच्न नै सक्दिन
भुल्न नि सक्दिन
सोच्न नै म सक्दिन हो
ला... ला... ला... ला
Written by: Narad Hartamchhali, Shila Bahadur Moktan
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...