album cover
Herideuna
254
Hip-Hop/Rap
Herideuna was released on February 18, 2024 by sadak Record as a part of the album Herideuna - Single
album cover
Release DateFebruary 18, 2024
Labelsadak Record
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM95

Credits

PERFORMING ARTISTS
Mr. D
Mr. D
Performer
COMPOSITION & LYRICS
Sandip Bista
Sandip Bista
Songwriter

Lyrics

Music
हेरिदेउ न मलाई हेरिदेउन
अदृस्य ति भावले बेरिदेउन
यो ज्यान टाडा गएनी के नै भो र
यो मुटुलाई मुस्कानले छेडिदेउन
टाडा त जानु नै छ
बाटो छ अफ्ट्यारो
एकै छिन छाड्नलाई
मान्दैन मन मेरो
बध्यताहरुले नै
संसार चलेको
त्यहि बाध्यता तिम्रो
आँखामा झल्केको
ल हिडन हिडन
ल हिडन हिडन
ल हिडन - हिडन
हात समाई
यसरि जिन्दगि ढल्किन्छ
सधैलाई - तिमीलाई
दिन्छु म साथ
जब - सम्म
शास रहन्छ
हेरिदेउन मलाई हेरिदेउन
अदृस्य ति भावले बेरिदेउन
यो ज्यान टाडा गएनी के नै भो र
यो मुटुलाई मुस्कानले छेडिदेउन
Music
मलाई थाहा छ
ति आँखामा आँसु छ
हाँस भन्दै छौ
कसरि हाँसु म
समएले पिडा हुरि झै ल्याइदियो
उदाई लगी जाने
छाना झैँ भाछु म
डु:ख थेगि राख्ने
थामा झैँ भाछु म
सबै कुराहरु ठिक हुन्छ भन्दै
तिम्रो अघि बसी ढाटि नै राछु म
हेर ढाटि नै राछु म
रसाएछन् आँखाहरु
ओठले के भन्दै छ
देउन मलाई साथ् बरु
समयनि ढल्दै छ
समयनि कस्तो आयो
सपनी हो जस्तो लग्यो
मायाको यो दोबाटोमा
हात हाम्रो छुट्न थाल्यो
ल हिडन हिडन
ल हिडन हिडन
ल हिडन हिडन
हात समाई
यसरि जिन्दगि ढल्किन्छ
सधैलाई तिमीलाई
दिन्छु म साथ
जब सम्म
शास रहन्छ
हेरिदेउन मलाई हेरिदेउन
अदृस्य ति भावले बेरिदेउन
यो ज्यान टाडा गएनी के नै भो र
यो मुटुलाई मुस्कानले छेडिदेउन
Written by: Sandip Bista
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...