album cover
Dhun
album cover
Dhun was released on March 20, 2024 by Rockheads as a part of the album Dhun - Single
March 20, 2024
LabelRockheads
BPM70
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

सम्हाल्दै यो मनलाई गीत म लेख्दै छु
तिमी आई सँगै गाइदेऊ न
माया बस्दै छ तिम्रो कोमल आत्मासँगै
अलिकति मलाई नि बुझिदेऊ न
बाँकी सबै धुनहरू हामी सँगै नै रचौँला
बाँकी सबै पीर...
बाँकी सबै धुनहरू हामी सँगै नै रचौँला
बाँकी सबै पीर छाडिदेऊ न
शब्दले नपुगे, बोलीले नबुझे मायाको भाकाले बुझाउँला म
मनभरिको माया सबै तिम्लाई दिउँला म
बाँकी सबै धुनहरू हामी सँगै नै रचौँला
बाँकी सबै पीर...
बाँकी सबै धुनहरू हामी सँगै नै रचौँला
बाँकी सबै पीर छाडिदेऊ न
बाँकी सबै धुनहरू हामी सँगै नै रचौँला
बाँकी सबै पीर...
बाँकी सबै धुनहरू हामी सँगै नै रचौँला
बाँकी सबै पीर छाडिदेऊ न
Written by: Dawa Sherpa, Ridesh Tamang, Samyak Lama, Sanjay Aryal, Swapnil Sharma
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...