album cover
Driver Ma Mailo
1,089
Folk
Driver Ma Mailo was released on January 17, 2024 by Karnali Entertainment as a part of the album Driver Ma Mailo - Single
album cover
Release DateJanuary 17, 2024
LabelKarnali Entertainment
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM167

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Ramchandra Kafle
Ramchandra Kafle
Lead Vocals
Padam Bahadur Budha
Padam Bahadur Budha
Music Director
Keshab Bahadur Budha
Keshab Bahadur Budha
Performer
COMPOSITION & LYRICS
Arjun Kaushal
Arjun Kaushal
Songwriter
PRODUCTION & ENGINEERING
Karnali Entertainment
Karnali Entertainment
Producer

Lyrics

ए गुरुजी, गाडी रोक्नुस् त
गाडी रोक्ने? बेला न कोबेला कहाँ गाडी रोक्ने भन्छ यहाँ?
त्यहाँ जरुरी एउटा हात दिएजस्तो छ के
ए, हो र? ल ल, म गाडी रोक्छु है त?
आयो है driver दाइ motor चलाउँदै (हे, हे-हे-हे, हे-हे-हे)
सुसेली हालेर मलाई बोलाउँदै (हो-हो-हो, हे-हे-हे)
सुसेली हालेर मलाई बोलाउँदै (हे...)
Driver म माइलो motor चलाउँदै
Driver म माइलो motor चलाउँदै
हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै
हे, हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै
तपाईंलाई हो कि गुरुजी मैयाले बोलाको?
एकोहोरो हजुरतिरै हेरेर टोलाको
हेरेर टोलाको
Driver म माइलो motor चलाउँदै
Driver म माइलो motor चलाउँदै
हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै
अरे, हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै
तिनको रूप हेर् न, कान्छा, बाह्रमासे फूल हेर्
तिनको रूप हेर् न, कान्छा, बाह्रमासे फूल
Handle समाऊ गुरुजीले, त्यतातिर नभुल
लहै, Handle समाऊ गुरुजीले, त्यतातिर नभुल
भर्खर भेट भाको छ, नबिगार् न कुरो
भर्खर भेट भाको छ, नबिगार् न कुरो
आउनी, जानी धेरै छन् नि, जिन्दगी अधुरो
गुरुजी, जिन्दगी अधुरो
हे, Driver म माइलो motor चलाउँदै
Driver म माइलो motor चलाउँदै
हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै
अरे, हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै
हो-हो, हो-हो, हो-हो
हो-हो, हो-हो, हो-हो
ला-ला, ला-ला, ला-ला
ला-ला, ला-ला, ला-ला
भिरको बाटो हिँड्नुपर्छ सबको ज्यान बचाई
हे, भिरको बाटो हिँड्नुपर्छ सबको ज्यान बचाई
कसले बुझ्ला यो माइलाको मनभित्रको सोचाइ?
कसले बुझ्ला यो माइलाको मनभित्रको सोचाइ?
त्यसै गाली driver लाई गर्न चाहिँ हुन्न
त्यसै गाली driver लाई गर्न चाहिँ हुन्न
लाग्नुभएछ गुरुजीले मायाजाल बुन्न
गुरुजी मायाजाल बुन्न
हे, Driver म माइलो motor चलाउँदै
Driver म माइलो motor चलाउँदै
हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै
अरे, हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै
तपाईंलाई हो कि गुरुजी मैयाले बोलाको?
एकोहोरो हजुरतिरै हेरेर टोलाको
हेरेर टोलाको
हे, Driver म माइलो motor चलाउँदै
Driver म माइलो motor चलाउँदै
हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै
अरे, हेर् न हेर्, कान्छा, मैयाले कोलाई बोलाउँदै
Written by: Arjun Kaushal
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...