album cover
Daya Baya
48
Pop/Rock
Daya Baya was released on July 10, 2024 by Reeyaz Music as a part of the album Rangamanch Ko Rang
album cover
Release DateJuly 10, 2024
LabelReeyaz Music
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM111

Credits

PERFORMING ARTISTS
Sabin Rai
Sabin Rai
Performer
COMPOSITION & LYRICS
Sabin Rai
Sabin Rai
Songwriter

Lyrics

दायाँबायाँ म जान्दिन, सिधा मेरो नजर छ
डगमगाओस् जति यो धर्ती, दह्रो मेरो पकड छ
दायाँबायाँ म जान्दिन, सिधा मेरो नजर छ
डगमगाओस् जति यो धर्ती, दह्रो मेरो पकड छ
यस्तै हो, अलिकति ढिलो-छिटो मात्रै हो
अडिग छ विश्वास मेरो, बाधाहरू पन्छाउँदै जान्छु म
जहाँसम्म जान सक्छु
मेरो यो जीवन गाडी, यसको आफ्नै रफ्तार छ
गुडाऊँ या यसलाई रोकूँ, सबै आफ्नो हातमै छ
स्पष्ट दृष्टि छ, भड्किन्न कतै पनि
जाँगर र जोस भरिएका यी हातहरू चलाउँदै बढ्छु म
जहाँसम्म बढ्न सक्छु
मलाई केही बन्नु छ
मलाई आफ्नो ठाउँ चिन्नु छ
मलाई अघि बढ्नु छ
मलाई इतिहास रच्नु छ, yeah
समस्याहरू धेरै छन्, हल गर्दै जानु छ
देख्नु र भोग्नुमा धरै ठूलो अन्तर छ, yeah-yeah
दायाँबायाँ म जान्दिन, सिधा मेरो नजर छ
डगमगाओस् जति यो धर्ती, दह्रो मेरो पकड छ
यस्तै हो, अलिकति ढिलो-छिटो मात्रै हो
अडिग छ विश्वास मेरो, बाधाहरू पन्छाउँदै जान्छु म
जहाँसम्म जान सक्छु
मलाई केही बन्नु छ
मलाई आफ्नो ठाउँ चिन्नु छ
मलाई अघि बढ्नु छ
मलाई इतिहास रच्नु छ, yeah
मलाई केही बन्नु छ
मलाई आफ्नो ठाउँ चिन्नु छ, yeah
मलाई अघि बढ्नु छ
मलाई इतिहास रच्नु छ, yeah
Written by: Sabin Rai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...