Credits
COMPOSITION & LYRICS
Astha Tamang-Maskey
Songwriter
Susan Maskey
Songwriter
PRODUCTION & ENGINEERING
Kobid Bazra
Producer
Lyrics
उज्यालो तिमी
घरको मेरो
छोडेर तर
यो आँगन मेरो
विदा तिमी
के भयौ
रहेन उही
अब यो बस्ती
मायाको गुँड मेरो
फर्केर आउनु
कहिलेकाहीँ
पर्खिएको
अंगालोमा
आऊ
अंगालोमा आऊ
आऊ
अंगालोमा आऊ
छोरी हो रे
पराया धन
तर मान्छ
कहाँ यो मन ?
सिकौला
तर पनि
बाँच्न अब
सहेर दुरी
देखेर
खुशी तिमी
फर्केर आउनु
कहिलेकाहीँ
संझेर
पुरानो गुँड
आऊ अंगालोमा आऊ
आऊ अंगालोमा आऊ
आऊ अंगालोमा आऊ
आऊ अंगालोमा आऊ
Written by: Astha Tamang-Maskey, Susan Maskey

