album cover
Trishuli Bagera
On Tour
album cover
Trishuli Bagera was released on September 22, 2024 by Audio Sound as a part of the album Trishuli Bagera - Single
September 22, 2024
LabelAudio Sound
BPM109
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

त्रिशूली बगेर मर्स्याङ्दीमा झरेछ
तिम्रो माया, लौ, मलाई रक्सीझैँ चढेछ
हे, त्रिशूली बगेर मर्स्याङ्दीमा झरेछ
तिम्रो माया, लौ, मलाई रक्सीझैँ चढेछ
हे, राफ्टिङ बिसाउने, हे, राफ्टिङ बिसाउने
बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने
बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने
मर्स्याङ्दी बगेर नारायणीमा झरेछ
पहिलो-पहिलो मायाले यो छाती पोलेछ
मर्स्याङ्दी बगेर नारायणीमा झरेछ
पहिलो-पहिलो मायाले यो छाती पोलेछ
ए, राफ्टिङ बिसाउने, ए, राफ्टिङ बिसाउने
पापी आँखा, हेर न, कस्तरी डुलाउने
पापी आँखा, हेर न, कस्तरी डुलाउने
ए, भन्छन्, "सिकारीको निशानाले छोड्दै छोड्दैन"
ए, भन्छन्, "चखेवाझैँ माया लाए छुट्दै छुट्दैन"
ए, भन्छन्, "सिकारीको निशानाले छोड्दै छोड्दैन"
ए, भन्छन्, "चखेवाझैँ माया लाए छुट्दै छुट्दैन"
ए, भन्छन्, "बिहानीको माछापुच्छ्रे हिमाल खुलेको"
ए, भन्छन्, "पिरतीको फूलै राम्रो मनमा फुलेको"
ए, राफ्टिङ बिसाउने, ए, राफ्टिङ बिसाउने
बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने
बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने, हे
ए, भन्छन्, "मायाजालमा परेपछि छुट्नै गाह्रो छ"
ए, भन्छन्, "मायालुलाई यो कुरा त साह्रै प्यारो छ"
ए, भन्छन्, "मायाजालमा परेपछि छुट्नै गाह्रो छ"
ए, भन्छन्, "मायालुलाई यो कुरा त साह्रै प्यारो छ"
ए, भन्छन्, "माया भन्ने रोगै यस्तो, सबलाई सताउँछ"
ए, भन्छन्, "कहिले रुवाउँछ यो मायाले, कहिले हँसाउँछ"
ए, मर्स्याङ्दी बगेर नारायणीमा झरेछ
पहिलो-पहिलो मायाले यो छाती पोलेछ
ए, राफ्टिङ बिसाउने, ए, राफ्टिङ बिसाउने
पापी आँखा, हेर न, कस्तरी डुलाउने
पापी आँखा, हेर न, कस्तरी डुलाउने
त्रिशूली बगेर मर्स्याङ्दीमा झरेछ
तिम्रो माया, लौ, मलाई रक्सीझैँ चढेछ
ए, राफ्टिङ बिसाउने, हे, राफ्टिङ बिसाउने
बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने
बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने
ए, पापी आँखा, हेर न, कस्तरी डुलाउने
हे, बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने
ओ, पापी आँखा, हेर न, कस्तरी डुलाउने
हे, बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने
Written by: Sambhujeet Baskota
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...