album cover
Timilai Maya
album cover
Timilai Maya was released on May 10, 2010 by Music Dot Com as a part of the album Shrota
AlbumShrota
May 10, 2010
LabelMusic Dot Com
BPM151
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

तिमीलाई माया दिनु कति? दिएकै थेँ अट्नेजति, हो
तिमीलाई माया दिनु कति? दिएकै थेँ अट्नेजति
नभन्नू है मलाई दोषी फेरि
बाँध्न नजान्दा, छेक्न नजान्दा, समयमै होस् नपुऱ्याउँदा
फुट्ला है मायाको बाँध कोशीसरि
फुट्ला है मायाको बाँध कोशीसरि
मायाप्रेमको खेल त सबैले नै खेल्छन्
कोही पाउँछन् सुखैसुख, कोही दुःख झेल्छन्
हो, मायाप्रेमको खेल त सबैले नै खेल्छन्
कोही पाउँछन् सुखैसुख, कोही दुःख झेल्छन्
आँसु दिने दैवले पनि एकचोटि त पक्कै हँसाउला
आँसु दिने दैवले पनि एकचोटि त पक्कै हँसाउला
नभन्नू है मलाई दोषी फेरि
बाँध्न नजान्दा, छेक्न नजान्दा, समयमै होस् नपुऱ्याउँदा
फुट्ला है मायाको बाँध कोशीसरि
फुट्ला है मायाको बाँध कोशीसरि
समयको भेल त सबैलाई आउँछ
कसैलाई पारि तार्छ, कसैलाई बगाउँछ
हो, समयको भेल त सबैलाई आउँछ
कसैलाई पारि तार्छ, कसैलाई बगाउँछ
समयलाई बुझ्ने हाँस्छन् है, नबुझ्नेलाई सधैँ रुवाउँछ
समयलाई बुझ्ने हाँस्छन् है, नबुझ्नेलाई सधैँ रुवाउँछ
तिमीलाई माया दिनु कति? दिएकै थेँ अट्नेजति
नभन्नू है मलाई दोषी फेरि
बाँध्न नजान्दा, छेक्न नजान्दा, समयमै होस् नपुऱ्याउँदा
फुट्ला है मायाको बाँध कोशीसरि
फुट्ला है मायाको बाँध कोशीसरि
Written by: Gajendra Tamling Limbu, Mahesh Kumar Khadka

Loading...