album cover
Phool Jastai
45
Classical
Phool Jastai was released on December 8, 2009 by Music Dot Com as a part of the album Tarang
album cover
AlbumTarang
Release DateDecember 8, 2009
LabelMusic Dot Com
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM144

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Anju Panta
Anju Panta
Lead Vocals
COMPOSITION & LYRICS
Bb Anuragi
Bb Anuragi
Composer
Lilu Gurung
Lilu Gurung
Lyrics
PRODUCTION & ENGINEERING
Music Dot Com
Music Dot Com
Producer

Lyrics

फूलजस्तै पवित्र थियो मेरो मन पनि
फूलजस्तै पवित्र थियो मेरो मन पनि
तिम्रै छेउमा झरेको थेँ टिप्छौ कि त भनी
हो, तिम्रै छेउमा झरेको थेँ टिप्छौ कि त भनी
कुल्चिएर गयौ बरु
हो, कुल्चिएर गयौ बरु नदेखेझैँ गरी
यसै गरी पुगोस् तिम्लाई तिम्रो जुनीभरि
हो, यसै गरी पुगोस् तिम्लाई तिम्रो जुनीभरि
फूलजस्तै पवित्र थियो मेरो मन पनि
पानीजस्तै सङ्लो थियो मेरो मन पनि
तिम्रै छेउमा ताल बनेँ पौडिन्छौ कि भनी
पानीजस्तै सङ्लो थियो मेरो मन पनि
तिम्रै छेउमा ताल बनेँ पौडिन्छौ कि भनी
फट्को मारी गयौ बरु
हो, फट्को मारी गयौ बरु नदेखेझैँ गरी
यसै गरी पुगोस् तिम्लाई तिम्रो जुनीभरि
हो, यसै गरी पुगोस् तिम्लाई तिम्रो जुनीभरि
फूलजस्तै पवित्र थियो मेरो मन पनि
सधैँ मीठो बोलिरहेँ त्यो मन दुख्ला भनी
तिम्रै छेउमा पग्लिरहेँ नौनीजस्तै बनी
सधैँ मीठो बोलिरहेँ त्यो मन दुख्ला भनी
तिम्रै छेउमा पग्लिरहेँ नौनीजस्तै बनी
उल्टै यो मन दुखाइदियौ
हो, उल्टै यो मन दुखाइदियौ नजानेझैँ गरी
यसै गरी पुगोस् तिम्लाई तिम्रो जुनीभरि
हो, यसै गरी पुगोस् तिम्लाई तिम्रो जुनीभरि
फूलजस्तै पवित्र थियो मेरो मन पनि
फूलजस्तै पवित्र थियो मेरो मन पनि
तिम्रै छेउमा झरेको थेँ टिप्छौ कि त भनी
हो, तिम्रै छेउमा झरेको थेँ टिप्छौ कि त भनी
कुल्चिएर गयौ बरु
हो, कुल्चिएर गयौ बरु नदेखेझैँ गरी
यसै गरी पुगोस् तिम्लाई तिम्रो जुनीभरि
हो, यसै गरी पुगोस् तिम्लाई तिम्रो जुनीभरि
फूलजस्तै पवित्र थियो मेरो मन पनि
Written by: Bb Anuragi, Lilu Gurung
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...