Credits

PERFORMING ARTISTS
Hemanta Rana
Hemanta Rana
Lead Vocals
Sushant Gautam
Sushant Gautam
Performer
COMPOSITION & LYRICS
Hark Saud
Hark Saud
Songwriter
PRODUCTION & ENGINEERING
OSR Digital
OSR Digital
Producer

Lyrics

सालको पात टपरी, सिन्काले गाँसेको
सालको पात टपरी, सिन्काले गाँसेको
सालको पात टपरी, सिन्काले गाँसेको
कति मिठो लाग्ने बरै मायाले हाँसेको
सालको पात टपरी, सिन्काले गाँसेको
कति मिठो लाग्ने बरै मैयाले हाँसेको
मादलै घन्केर, दमाहा रन्केर
मादलै घन्केर, दमाहा रन्केर
नाच माया, नाच माया, फनफनि फन्केर
नाच माया, नाच माया, फनफनि फन्केर
दुई चुल्ठी बाटिछिन्, टिकी नि लाकी छिन्
दुई चुल्ठी बाटिछिन्, टिकी नि लाकी छिन्
दुई चुल्ठी बाटिछिन्, चिटिक्कै भाकी छिन्
बोलीदेउ हाँसेर, नहिड तर्केर
बोलीदेउ हाँसेर, नहिड तर्केर
नाच माया, नाच माया, फनफनि फन्केर
नाच माया, नाच माया, फनफनि फन्केर
मनमा माया तामाझैँ टुसायो, बैँस खोली उर्लेर सुसायो
मनमा माया तामाझैँ टुसायो, बैँस खोली उर्लेर सुसायो
नबोल झर्केर, हेरिदेउ फर्केर
नबोल झर्केर, हेरिदेउ फर्केर
नाच माया, नाच माया, फनफनि फन्केर
नाच माया, नाच माया, फनफनि फन्केर
सालको पात टपरी, सिन्काले गाँसेको
कति मिठो लाग्ने बरै मायाले हाँसेको
मादलै घन्केर, दमाहा रन्केर
मादलै घन्केर, दमाहा रन्केर
नाच माया, नाच माया, फनफनि फन्केर
नाच माया, नाच माया, फनफनि फन्केर
नाच माया, नाच माया, फनफनि फन्केर
नाच माया, नाच माया, फनफनि फन्केर
Written by: Hark Saud
instagramSharePathic_arrow_out

Loading...